२०७८ बैशाख २६, आईतवार १६:०२ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

साभार : खुल्ला पाना ह्याम्स अस्पताल काठमाडौंले सिन्धुपाल्चोकका नागरिकको निशुल्क क‍ोरोना परिक्षण गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले गरको आज गरेको निर्णय अनुसार अस्पतालले सिन्धुपाल्चोकमा संकलन भएका नमुनाको निशुल्क परिक्षण गर्ने भएको हो ।

यसअघि सिन्धुबासिको स्वाबको नमुना प्रदेशले तोकेको धुलिखेल अस्पतालमा परिक्षण भईरहेको थियो । धुलिखेलमा परिक्षण गर्दा धेरै समय लाग्ने र सरकारि मापदण्ड अनुसारको मात्रै परिक्षण हुँदा कम संख्यामा मात्रै नमुना परिक्षण हुँदै आएको थियो । ‘ अब भने हामी फराकिलो दायरामा रहेर नमुना परिक्षण गर्न सक्छौं ‘ बैठकमा सहभागी एक सदस्यले भने-‘ जसले गर्दा जिल्लामा इच्छुक धेरेेको नमुना परिक्षण गर्न सकिन्छ ।’

 

 

यससँगै जिल्लामा कन्ट्याक्ट् ट्रेसिङमा परेका तथा जोखिममा रहेका व्यक्तिहरुको स्वाब नमुना संकलन तथा परिक्षण गर्न सहज हुनेछ । नमुना संकलज गर्नको लागि स्वास्थ्यकर्मी समेत अस्पतालबाट नै सिन्धुपाल्चोक आउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर