२०७८ असार ११, शुक्रबार २२:१४ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल रुबिना श्रेष्ठ अभिनित रोमान्टिक गित “पहिलो माया “सार्बजनिक भएको छ।

पछिल्लो समय अभिनयमा व्यस्त रहेका रुबिनाले पछिल्लो समय अभिनय गरेका ” चस्मा ” मेलम्चिको पानी ” राम्री राम्री तरुनि”गितले दर्शक को मन जित्न सफल भएको छ।

त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

चर्चित गित गनगन २ कि सुमधुर स्वरको धनि गायिका शारदा रसाइली र नेपाल आइडल बाट चर्चा मा रहेका गायक प्रबिन बेडवालको स्वरमा रहेको उक्त गीतमा धिरज नाथको शब्द तथा नारायण दङाल्को सङ्गीत संयोजन रहेको गित The Voice स्टुडियोमा रेकर्ड गरेका छ्न ।

उक्त गितलाई नारायण दङ्गालले एरेन्ज गरेका छ्न। सार्वजनिक गीतमा मुकेश हुमागाइको को छायाँकन रहेको छ भने भिडियोलाई बिनोद बमले सम्पादन गरेका छ्न।

उक्त भिडियोमा उनै लोकप्रिय मोडल रुबिना श्रेष्ठ ,लिलाराज बानियाँ, साकार के शि, सारिका पराजुली लगायत का कलाकारहरुको अभिनय देख्न सकिन्छ।

उक्त गीतको भिडियो Hariyaali Production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो……

प्रतिक्रिया

सम्बन्धित खवर