
काठमाडौ; नेपाल मा प्रायः राजनितीक दल वा सरकार परिवर्तन हुने बितिकै कुनै न कुनै परिवर्तन गर्नुपर्ने र पुरानो सरकारले गरेका राम्रा कामहरू पनि खारेज गर्दै आएका छन् ! यस्तै मा नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा ले यो निर्णय गरका छन |
सरकार परिवर्तन न भएकोे एक हप्ता नबित्दै देउवा सरकारले भुमि आयोग खारेज गरेको छ|
भुमि बिहिन वा सुकुम्बासी भएर बसेका सुकुम्बासीहरु लाई जग्गा दिने भनेर गठन गरेको आयोग नै देउवा सरकारले खारेज गरको छ|
नेपाल मा १४ देखि १६ लाख सुकुम्बासीहरु रहेकोे तथ्यांक मा उल्लेख छ,अहिले सम्म १५ वटा आयोग गठन भए तर गाडी र कर्मचारी अनि भत्ता, नियुक्ति गर्दा गर्दै राज्यकोषको अरबौ रकम सकाए र पनि केही गर्नु सकेका छैनन् |
हरेक सरकार परिवर्तन ले कर्मचारी पाल्ने काम मात्रै गरको देखिन्छ , तर राज्य मा भएको समस्या जस्ता को तेस्तै रहेकोे छ,
हरेक पटकपटकको सरकार परिवर्तन ले देश को आर्थिक भार मात्र जनाता लाई बोकाएर देश कसरी बिकाश र समृद्धि तिर अधि बढ्छ॥
यसैगरी हरेक पटक को सरकार परिवर्तन ले बास्तबिक भुमि बिहिन ले कहिले जग्गा पाउने हो ??