२०७८ कार्तिक ११, बिहीबार १६:४७ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

आफ्नो परिवार को खुशी को लागि सबै थोक त्यागी खाडिमुलुक मा आफ्नो र गत संग पैसा साट्नु प्राय धेरै नेपाली दाजुभाइ तथा दिदि बहिनी हरु जानू हुन्छ यो रहर होइन हाम्रो देश का धेरै युवाहरु को बाध्यता हो ।

यस्तै मा झापा जिल्ला का एक जना दाइ दिलिप मगर जो यसरिनै आफ्नो परिवार को सुख को लागि आझ भन्दा १४ बर्ष अघि कतार
गएको बताए घर मा उनले अन्तरजातीय बिबाह गरेको बताएका छन राई को छोरी बिबाह गरेको भन्छन ।

सम्बन्ध राम्रोसँग चलिरहेको थियोे र उनिहरु को एउटा छोरा समेत रहेको भन्छन २०६० साल मा बिबाह गरेका उनिहरु को १७ बर्ष को छोरा रहेको बताएका छन ।

भिडियो युटुब मा लगाएको २ दिन न बित्दै ती फ रा र महिला लाई मिडिया कर्मी र गाउलेको सहयोग मा भेट्न सफल भएका छन , श्रीमान भन्छन एक किसिम खुशी पनि हो र अर्को तिर दुख पनि हो भन्छन ।

उनी एक काठ को काम गर्ने केटा संग बिबाह गरि एक कोठा मा बसेको थाहा पाए पछि मिडिया कर्मी जादा कोठा छोडी भागे का थिए र अन्त मा उनलाई भेटेका छन अब के हुन्छ बाकी अर्को पोस्ट मा ।

हेर्नुस भिडियो ।। तल छ।

यस्तै मा अहिले केही महिना अघि उनको श्रीमती ले सबै पैसा सामान लिएर फ रा र रहेको भन्दै अहिले मिडियामा उनको श्रीमान अएका छन् कतार बाट आएको जम्मा ३/४ दिन भएको भन्छन , श्रीमती हिडेपछी उनी पा ग ल जस्तै भएको भन्छन ।

उनी भन्छन एक जना केटि साथी संग भारत को बेंगलुर तिर गएको भनी भन्छन् तर मलाई केही जानकारी छैन , उनी भन्छन सबै को जीवन हुन्छ जिउनको लागि म संग बस्न मन छैन भने मेरो सम्पती सबै फिर्ता होस र आ आफ्नो गरि खादा भैगोनी भन्छन् ।

कतार को ५०/६० डिग्री को घाम मा काम गरेको सबै लगे पछि उनी अहिले साह्रै गारो छ भन्दै सहयोग को लागि मिडियामा आएका छन ।

हेर्नुस भिडियो मा अझै प्रष्ट ।।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर