२०७८ कार्तिक २४, बुधबार १४:५५ गते | २०७९ असार १० | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

पवन खतिवडा म्याकुरी र सुम्निमा खालिङ्ग उनकी प्रेमिकाले सुटुक्कै बिहे गरेका छन । नेपाली कलाक्षेत्रमा छोटो समयमा नै अत्याधिक चर्चा बटुल्न सफल पवन खतिवडा हास्य टेलि शिरियल र बिबिन्न प्रहसनको माधमबाट नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका छन ।

विवाह एउटा् पबित्र बन्धन हो,जसलाई समाजमा एउटा् आदर्श नाताको रुपमा लिइन्छ,जहाँ श्रीमान र श्रीमतिले कानुनी र सामाजिक रुपमा आफुलाई अग्रसर गर्दै स्वतन्त्रता पुर्वक हिडन डुलन पाउँछन्,यसले समाजमा एउटा् छुट्टै सम्बन्ध स्थापित गर्दछ ।

छोराछोरी जवान भएपछि डाडाकाडा,लाखापाखा लाग्छन ,घरमा बुढाबुढी मात्र हुन्छन । उनिहरुको सहरा छोराछोरी नहुने हुदा र जीवन काट्न मनका कुरा आदानप्रदान गर्न समेत श्रीमान श्रीमतिमा सजिलो हुने कारण पनि सन्सारका सबै मानिस बैबाहिक सम्बन्धमा गासिन्न्छन ।

पवन खतिवडा र सुम्निमाको जोडिलाई अत्याधिक दर्शकले समेत मन पराएका छन । उनिहरुले सुरु सुरुमा लभ पर्दा झ गडा भएपनी बिहेपछी झ गडा नहुने अझ जिम्मेवारीले एक अर्का परिपक्क हुने भन्दै सुनाए ।

अब हेरौ रमाइलो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित खवर