२०७८ कार्तिक ३०, मंगलवार १२:१४ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

सारङ्गिको धुनमा नरमाउने को होला ? पशुपन्क्षी,किरा फट्याङ्गा गाई बस्तु त सङ्गीत भनेपछि मोहित हुन्छन । अझ मानव प्राणी त समाजकै सर्वश्रेष्ठ प्राणी हो,सङ्गितको धुनमा हर तहर मज्जा लिन चाहान्छ ।

अझ दु ख मा होस या त सुखमा मानिस भोक मा होस या त प्यासमा रमाईरहन्छ । गीत सङ्गितले एउटा् छुट्टै प्रकारको आनन्द प्रदान गर्छ त्यसैले त मानिसहरु यसमा लागि परि आफ्नो ब्याबसायिक जीवन समेत बनाई सकेका छन । यसले आज धेरैलाई गरिखाने भाडो बनिदिएको छ ।

सारङ्गी बोकेको एक नवजवान युवक सुजन गन्धर्व सारङ्गी रेटेरै जिबिको पार्जन गर्दै आईरहेका छन । डुम्म्रे बजार,उनको मुख्य ठाउँ जहाँ बाट आसपासका शहरहरुमा दिनहु जान्छन । विभिन्न गीतहरु गाएर सबैलाई लट्ठ पार्दै पैसा कमाउछन ।

दिनभरी सडकको पेटिमा सारङ्गी बजाउदै गाउदै गर्दा भोकको समेत वास्ता हुदैन भन्छन । पुर्खौली पेशा यसलाई संरक्षण र सम्बर्द्धन गर्नको लागि पनि आफू यसमा लागेको बताउछन सुजन गन्धर्व । गायनमा निकै चासो राख्ने उनी अभाबले ठाउमा नपुगेको बताउछन ।

रातको समयमा गाडिहरुले नलादा रहेछन उनिहरुको समुहलाई कारण पैसा लिदैनन । उनी अबर परेपछि सन्तोष देउजा र भोजराज थापा ले उनलाई गाडिमा लिफ्ट दिएर घर सम्म पुर्याईदिए । उनको गायन सुनी खुशिले १००० रुपैया दिए अनि बिदा भए, ।

 

बाकी भिडियो मा हेरौ ।

प्रतिक्रिया

सम्बन्धित खवर