
सारङ्गिको धुनमा नरमाउने को होला ? पशुपन्क्षी,किरा फट्याङ्गा गाई बस्तु त सङ्गीत भनेपछि मोहित हुन्छन । अझ मानव प्राणी त समाजकै सर्वश्रेष्ठ प्राणी हो,सङ्गितको धुनमा हर तहर मज्जा लिन चाहान्छ ।
अझ दु ख मा होस या त सुखमा मानिस भोक मा होस या त प्यासमा रमाईरहन्छ । गीत सङ्गितले एउटा् छुट्टै प्रकारको आनन्द प्रदान गर्छ त्यसैले त मानिसहरु यसमा लागि परि आफ्नो ब्याबसायिक जीवन समेत बनाई सकेका छन । यसले आज धेरैलाई गरिखाने भाडो बनिदिएको छ ।
सारङ्गी बोकेको एक नवजवान युवक सुजन गन्धर्व सारङ्गी रेटेरै जिबिको पार्जन गर्दै आईरहेका छन । डुम्म्रे बजार,उनको मुख्य ठाउँ जहाँ बाट आसपासका शहरहरुमा दिनहु जान्छन । विभिन्न गीतहरु गाएर सबैलाई लट्ठ पार्दै पैसा कमाउछन ।
दिनभरी सडकको पेटिमा सारङ्गी बजाउदै गाउदै गर्दा भोकको समेत वास्ता हुदैन भन्छन । पुर्खौली पेशा यसलाई संरक्षण र सम्बर्द्धन गर्नको लागि पनि आफू यसमा लागेको बताउछन सुजन गन्धर्व । गायनमा निकै चासो राख्ने उनी अभाबले ठाउमा नपुगेको बताउछन ।
रातको समयमा गाडिहरुले नलादा रहेछन उनिहरुको समुहलाई कारण पैसा लिदैनन । उनी अबर परेपछि सन्तोष देउजा र भोजराज थापा ले उनलाई गाडिमा लिफ्ट दिएर घर सम्म पुर्याईदिए । उनको गायन सुनी खुशिले १००० रुपैया दिए अनि बिदा भए, ।
बाकी भिडियो मा हेरौ ।