२०७८ कार्तिक ३०, मंगलवार १२:४३ गते | २०७९ असार ९ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

तारा थापा नेपाली लोकदोहोरी क्षेत्रबाट सर्वाधिक चर्चा बटुल्दै अगाडी आएकि एक गायिका हुन जसले आलिफ खान,बालचन्द्र बराल जस्ता बहुचर्चित कलाकार सग दोहोरिमा टक्कर गर्दै अगाडि बढिरहेकी छिन ।आज उनै तारासग गरिएको रमाइलो कुराकानी प्रस्तुत छ ।

दरबार मार्गमा रहेको क्विन्स रोदि घर रायमाझी परिवारको हो,उनलाई हामिले त्यही भेट्यौ । उनले आफ्ना गायन र यात्राका बारेमा थुप्रै कुरा शेयर गरिन । उनी शारीरिक रुपमा अशक्त भएपनी । उनको ओठमा सरस्वती को बास छ जसले मीठो गीत गाउन सक्छिन ।

उनलाई धेरैले अ पाङ्ग छेस नराम्ररी छेस भनेर गिज्याएको बताईन । उनले दु खि हुँदै दोहोरी बाट पनि अ शक्त भएर नै निकालिएको कुरा ब्यक्त गरिन । हामी अरुको कुरा काट्नमा माहिर छौ ।हामी अरुको प्रतिभाको कदर भन्दा पनि अपमान गर्न लाग्छौ,हो उनलाई धेरै चित्त दु खेको बताईन ।

पछिल्लो समय आलिफ खानसग दोहोरी गाईसकेकी ताराले भनिन पैसा र रुप भएमात्र सङ्गितमा चर्चामा आईदो रहेछ नत्र काम रहेनछ भन्दै दु ख ब्यक्त गरिन,आज राम्रा राम्रा मान्छेहरु पनि प्रतिभाको उचित मूल्याकंन नहुदा पछाडी परेको सुनाईन ।

 

अब भिडियो हेरौ :

 

प्रतिक्रिया

सम्बन्धित खवर