
तारा थापा नेपाली लोकदोहोरी क्षेत्रबाट सर्वाधिक चर्चा बटुल्दै अगाडी आएकि एक गायिका हुन जसले आलिफ खान,बालचन्द्र बराल जस्ता बहुचर्चित कलाकार सग दोहोरिमा टक्कर गर्दै अगाडि बढिरहेकी छिन ।आज उनै तारासग गरिएको रमाइलो कुराकानी प्रस्तुत छ ।
दरबार मार्गमा रहेको क्विन्स रोदि घर रायमाझी परिवारको हो,उनलाई हामिले त्यही भेट्यौ । उनले आफ्ना गायन र यात्राका बारेमा थुप्रै कुरा शेयर गरिन । उनी शारीरिक रुपमा अशक्त भएपनी । उनको ओठमा सरस्वती को बास छ जसले मीठो गीत गाउन सक्छिन ।
उनलाई धेरैले अ पाङ्ग छेस नराम्ररी छेस भनेर गिज्याएको बताईन । उनले दु खि हुँदै दोहोरी बाट पनि अ शक्त भएर नै निकालिएको कुरा ब्यक्त गरिन । हामी अरुको कुरा काट्नमा माहिर छौ ।हामी अरुको प्रतिभाको कदर भन्दा पनि अपमान गर्न लाग्छौ,हो उनलाई धेरै चित्त दु खेको बताईन ।
पछिल्लो समय आलिफ खानसग दोहोरी गाईसकेकी ताराले भनिन पैसा र रुप भएमात्र सङ्गितमा चर्चामा आईदो रहेछ नत्र काम रहेनछ भन्दै दु ख ब्यक्त गरिन,आज राम्रा राम्रा मान्छेहरु पनि प्रतिभाको उचित मूल्याकंन नहुदा पछाडी परेको सुनाईन ।
अब भिडियो हेरौ :