२०७८ कार्तिक ३०, मंगलवार १६:०६ गते | २०७९ असार ९ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

यो माया भन्ने शब्द साच्चिकै महङ्गो छ । मायामा न त जात हेरिन्छ,न त रुप ,रङ्ग न त धन हेरिन्छ,हेरिन्छ त शुद्द मन,शुद्द बिचार महान सोचाईहरु । सायद उमेर हेरिने भए अथवा सबै हेरेर गरिने भए त्यो माया त एक सम्झौता हुने थियो तर त्यो भएन कारण हामी खुल्ला हृदयले माया गर्छौ ।

आफुभन्दा १५ वर्ष जेठा जनक न्यौपाने सग बिबाह गरेकी दिब्या तामाङ लाई नै हेर्नुस न उनको कति राम्रो सोचाइ र बिचार छ । सौतेनी छोराछोरी हुदाहुदै पनि आँखा चिम्म गरेर जनकको दु ख देख्न नसकी जीवन सङ्गिनी बनी आएकी छिन । जेठि श्रीमतीको नि धन पछि जनकले दिब्यालाई ल्याएका हुन ।

घरमा बच्चा बच्ची ससाना भएपछि उनलाई अप्ठ्यारो पर्यो अनि बिहे गरेको बताए । जनक एक कलाकार हुन उनले प्रेममा पारी अन्तरजातीय बिबाह गरेका हुन । यो जोडि दुबैले एक अर्कालाई अत्याधिक माया गर्छन । अब हेरौ रमाइलो कुराकानी ;

 

 

प्रतिक्रिया

सम्बन्धित खवर