
श्रीमान् र श्रीमती सगै बाच्ने संगै म र्ने जुनी जुनी सगै का ट्ने बाचा का साथ एक रथका २ पाङ्ग्रा भएर वैवाहिक जीवनमा बादिएका हुन्छन् ।तर त्यहि श्रीमान र श्रीमती को सामान्य झगडा ले गर्दा बि कराल रुप लिन पुग्छ , ।
त्यस्तै अमरापुर मा पनि एउटा रहस्यमय घट ना घट्न पुग्यो,७ बर्ष अगाडि आफ्नो पहिलो घर बार बिग्रीएका देव दराई ले विगत १४ बर्ष
देखि सानुलाई दोस्रो घर बार सम्हाल्न बाध्य बनाए,।
देवको त्यो हर्कत सानुले आहिले सम्म सहेरै बसिन ,सानुलाई देवले बेला बेला मा दु:ख पिडा र या तना दिदै आएका थिए । तर अति बाट चार भए पछी सानू डिभोर्स को निर्णय लिन पुगिन , र २९ गते सोमबार ३ बजे उनको डिभोर्स पनि भए को कुरा अदालतले नै फैसला गरिदियो ।
डिभो र्स भइ सके पछी मम्यासेजमा श्रीमान् ले भेट्न बोलाए पछी सानू दिदि लाई नभनी एक्क्लै छोडेर आए कि थिन , यहि बेला श्रीमान् ले उनलाई मा रेर झु न्डा एको हो भन्दै सानू कि दिदि रुन्छिन।
सानू ले ५ लाख पैसा राखेकी थिन र डि भोर्स पछी अदालत मा अंश भाग लगाइ ३ लाख मात्रै देवलाई फिर्ता दिने सर्त गरीयो ।र यहि पैसा को लोभ मा फसी डि बोर्स भएकी श्रीमती लाई समेत छोडेनन ,देव ले चो टै चो ट पारी सानू लाई यातना सहित प्राण को अन्त्य गरि दिए ।
हेर्नुस भिडियो रिपोर्टिङ ।।