२०७८ मंसिर ६, सोमबार १७:१५ गते | २०७९ असार १२ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको ह त्यामा संलग्न भएको आरोप लागेका १ युवक धरानबाट पक्राउ परेका छन् ।

आइतवार साँझ शाही धरानको विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले बताए ।

शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा शाही धरान को विजयपुरमा पक्राउ परेको खड्काले बताए।

बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर ह त्या गरेको थियो।ह त्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ। जाहेरी परेकामध्ये शाहीसहित सात जना फ रार थिए।

टीकापुर ह त्याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।शाहीसहित बडुवाल ह त्याका १० आरोपी पक्राउ परेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर