२०७८ मंसिर ६, सोमबार १८:२४ गते | २०७९ असार ९ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

बिजय पुन स्थायी घर पर्वत भएका ब्यक्ती हुन ।आजभन्दा १५ वर्ष अगाडि युरोपियन देश जान्छु,भविष्य आफ्नो,परिवार को बनाउछु भनेर श्रीमतीका आफन्तबाट रिन लिए,फसे,अहिलेसम्म फर्केनन ।

माया पुन पोखरा मा बस्दै आएकी छिन ।बिजय पुन उनका श्रीमान हुन । श्रीमतिलाई समेत रिनमा चुर्लुन्मै डुबाई अहिलेसम्म घर फर्केनन,४ सन्तान छन उनका । आफन्तले पनि श्रीमानको रिन नतिरेका कारण राम्रो नजरले हेर्दैनन,साहुहरु दिनहु आएर किरिङ्ग किरिङ्ग गर्छन ।

सहन नसकेपछि ४ सन्तान छोडेर पैसा कमाई रिन तिर्न भनी मङ्गगोलिया लागिन केही समय दु ख पनि गरिन । ढाड अत्याधिक दु ख्ने समस्याका कारण उनी नेपाल नै फर्किन । अहिले श्रीमान खोजिदिनु पर्यो भन्दै कपुरबोट मिडिया सामु सन्तोष देउजा भेट्न आएकी छिन ।

सबैको श्रीमान श्रीमती भेटाई दिएर न्याय दिईलाइ दिनु भएको भन्दै उनी पनि न्यायको ढोका ढकढकाउन आएको बताईन । १५ वर्ष देखि बे पत्ता श्रीमान खोजिदिन उनले रु दै रु दै बिन्ती गरिन ।क ठै यी दिदिको सारा मेहनत र कमाईको कहिल्यै वास्ता नगर्ने श्रीमानलाइ धिक्कार छ ।

बाकी भिडियोमा हेरौ ।

प्रतिक्रिया

सम्बन्धित खवर