२०७८ मंसिर ६, सोमबार १८:२६ गते | २०७९ असार ९ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

झापा जिल्लाको शिबसतासी नगरपालिका वडा नम्बर वडा नम्बर ४ बोलुचोक भन्ने ठाउमा घर भएका सुरज मोक्तान बिगत १५ महिनादेखी बे’प’त्ता थिए । यसअघि नै उनलाइ खोज्दै सुरजका आमा र बहिनी मिडियासामु सहयोगको अपेक्षाका साथ आएका थिए तर उनको केही अ’त्तो’प’त्तो नभएका कारण आमा र बहिनी एकदमै चि’न्ति’त पनि थिए । तर आज पन्ध्र महिनापछी सुरज आफ्नी श्रीमती माया लामाका साथमा मिडियासामु आएका छ्न ।

आफ्नो बाबुको मृ’त्यु हुदा समेत घर नफर्केका सुरज यसरी बुहारीसगै घर फर्किदा आमाको भने खुशिको ठेगान नै रहेको छैन, आफैलाइ आफैमा बिश्वास छैन उनलाइ । यत्तिका दिन उनी काठमाडौंमा रहेछ्न । पन्ध्र महिनासम्म एक कल फोन पनि गरेनन उनले आफ्नो परिवारलाइ । केही समस्या थियो त्यही भएर फोन नगरेको बताउछ्न उनि, उनकी श्रीमतीले भने एकैचोटी बिदेश गएपछीमात्र फोन गर्ने योजनामा रहेको कुरा पनि खुलाइन ।

विभिन्न नम्बरहरुबाट कल आउदा पनि एउटा कल रिसिभ गर्नु पनि जरुरी ठानेनन सुरजले । श्रीमतीले कैयौंपटक फोन उठाउनु फोन गर्नु भनेर सम्झाउदा पनि बिदेश गएपछीमात्र फोन गर्ने भनेर जि’द पक्रेको बताउछिन श्रीमतीचाहिँ । उनले बिबाह गरेको पनि धेरै समय भएको रहेनछ । बाबू म’रे’को म्यासेज गएको तर मोबाइलको स्क्रीन बिग्रेकोले हेर्न नसकेको बताउछन श्रीमानश्रीमती नै ।

यस्तो घटना घटेको युट्युबमा भिडियो हेरेपछीमात्र थाहा भएको र भिडियो हेरेपछी नराम्रो लागेको र घर फर्केको कुरा पनि उनिहरुले बताए । आमाको एउटै चाहना भनेको नै छोराबुहारी घर फर्कियोस भन्ने रहेको र छोराबुहारी घर फर्केसगै उनको खुशी फर्केको बताउछिन उनी । श्रीमतीले केही दवाब दिएको छ कि भनेर प्रश्न गर्दा त्यसतो नरहेको कुरा सुरजले बताए ।

मिडियाकर्मि किशोर श्रेष्ठ जसले यो परिवारलाइ एक बनाएका छ्न उनले मायालाइ “तपाइले चाहेको भए त उहालाइ फिर्ता ल्याउन सक्नुहुन्थ्यो ।” भन्दा यसो भनिन उनले “मैले ल्याउने कि उहाले म त कसैलाइ चिनेको छैन, म त यहाँ नौलो मैले चिनेको भनेको त उहामात्र हो ।” बाबा आमा बहिनिको बारेमा एकपटक पनि सोच्नु भएन है भनी प्रश्न गर्दा केही बोलेनन सुरज ।

भिडियो

 

प्रतिक्रिया

सम्बन्धित खवर