२०७८ मंसिर ६, सोमबार १८:३० गते | २०७९ असार ११ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

रुकुम पश्चिममा युवाको आ,क्रमणमा परि एक प्रहरी सहायक निरिक्षकसहित सात प्रहरी घा’इते भएका छन् ।म,दिराले मा’तेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई युवाको स’मुहले ढुं’गामुढा गरेको थियो ।

युवाको ढुंगा प्र’हारबाट प्रहरी सहायक निरिक्षक कोमलराज बोहरा, हवल्दार कालिबहादुर बोहरा र प्रहरी जवान लक्षमण गुरुङ घा’इते भएका छन् ।

यी बाहेक अन्य अन्य चार जना प्रहरी जवान समान्ने घा’इते भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक कपिलजंग शाहले जानकारी दिए ।

घा’इते बोहरालाई शुक्रबार राति नै रुकुम पश्चिममा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिलक कलेजमा उपचारमा लगिएको थियो ।

त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि शनिबार प्लेन मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी प्रबक्ता शाहले बताए ।

युवाहरुको ढुँगा आ,क्रमणबाट बोहराको टाउकोमा गहिरो चो’ट लागेको छ । त्यस्तै तल पट्टीको तीन वटा दाँत झ,रेको तथा माथि पट्टीको एउटा दाँत ह’ल्लिएको शाहले बताए ।

युवाको आ,क्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहराको दाहिने हातको बुढी औलामा, ढाडमा र प्रहरी जवान लक्षमण गुरुङलाई टाउकोमा सामान्ने चो’ट लागेको शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर