२०७८ मंसिर ६, सोमबार २०:०२ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

पुरै बिस्वलाइ हो कि या हाम्रो देशलाइ मात्रै हो कलियुग यति धेरै लागेको छ कि मानिसहरुमा मानवता भन्ने सबै हराएर गएको छ ।आफ्नै आँखा अगाडि पि डि त छड्पटाइ रहदा पनि सहयोग गर्न हात उठ्दैन ।धन सम्पतीमा अहिलेको मानिसलाइ यति नशा बसेको छ कि दुखी गरिबलाइ सहयोग गर्दा पनि फाइदा मात्र हेर्ने गर्छन ।

अहिलेको समयमा मानिसहरु यति स्वार्थी हुन थालेका छन ।उनिहरुलाइ मात्र आफ्नो फाइदा देखिन्छ ना कि अरुको दुख ।कठै बिचरा मानिसलाइ खाली जो गरिब छ उसैलाइ मात्र लुट्ने गर्छन ।जस्को बिहान बेलुकाको छाक टार्न दिन भर दुख गर्छ उसैलाइ धेरै पि डाले घेरिरहेको हुन्छ ।

यसरी नै पिडित रहेका झापा जिल्लाको एक परिवारको कथा सुन्दा मन कस्को नरोला र ।कठै बिचरा खाना लगाउन गाह्रो भएको बेला परिवारमा यति ठूलो रोग लागे पछि काल पर्खिनु भन्दा अरु उपाय नरहेपछी के नै गर्न सकिन्छ ।

बुबा प्रेसरले गर्दा अपांग अनि श्रीमती अस्पताल मा र श्रीमानलाइ श्रीमतिको अस्पतालको खर्च तिर्न नसकेपछी बन्दक बनाइ राखेको ४ दिन भैइ सकेको रहेछ ।नोबेल अस्पतालमा यस्तो घट ना घटिरहदा नि त्यहाको प्रसाशनले के हेर्दै बसेको छ ।

मानवताको नाता पनि हुन्छ नि ।कठै बिचरा श्रीमती अस्पतालको बेडमा काल पर्खिदै बसेकी छिन र श्रीमान रुदै आफुलाइ बचाउन आग्रह गर्दै रुदै मिडियामा आएका छन ।सेवा नै धर्म हो ।मानवताको नातालाइ यसरी नमा री सकेको सवैले सहयोग गरौं ।

हेर्नुस भिडियो सामाग्री

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर