
यो दुनियाँ मा मान्छेको मन पनि कति स्वार्थी
र निस्टुरी बन्दै गएको हो।९ महिना आफना कोखमा राखेर हरेक कष्ट सह्दै जन्माएका सन्तान लाई चट्क्कै माया मा रेर कस्तो कठोर मन बनाएर हिड्ने गर्छन् ।
त्यस्तै नवलपरासी जिल्ला को बर्दघाट वाड न १५ कालिका टोल राजेन्द्र सुनुवार को घरमा पनि यस्तै भएको छ । घर बाट छोरा को भत्ता लिन आउछु भनी हिडेकी गरिमा सुनुवार १ हप्ता बितिसक्दा पनि घर नफर्की सम्पर्क मा समेत न आए पछी श्रीमान ले खोजी गर्न को लागि मिडिया सहयोग माग्दै फोन गर्नु भयो ।
बिचरा १८ महिने दुधे बालक को के दोष थियो र छोडेर हिड्नु पर्ने बिचरा कति अभागी बालक रहेछ आमा को न्यानो काख र माया के हो भनी बुझन नपाउदै आमा को साथ छोड्नु पर्यो।
गरिमा कि सासू भन्छिन् तिहार् मा माइत पठाए को थिए ,त र माइत बाट फकिएको १हप्ता मै यस्तो दुधे नाति छोडेर हिडि, भन्दै् रुन्छिन । यो नाति को लागि भए पनि बुहारी फर्केर आउ भनी अनुरोध गर्छिन् ।ती बुढी आमाll
हेर्नुस भिडियो ।।