२०७८ मंसिर ६, सोमबार २१:१९ गते | २०७९ असार १६ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

जिन्दगिमा कति धेरै दुख कस्ट भोग्नु पर्छ तर यति सम्म पनि नहोस कि न त म र्न नै सकिन्छ न त बाच्ननै सकिन्छ ।जिनदगिमा पाएको दुखले हामिलाइ धेरै कुरा सिकाउछ तर ती सिकेका कुरा सदुपयोगमा ल्याउन नसक्ने अबस्था भयो भने के अर्थ त्यस ज्ञानको ।

सारिरिक रुपमा अपांग भए पछि के अर्थ तेस्ता ज्ञान ।आफ्नो काम त आफै गर्न नसकी अरुको सहयोग लिने अबस्थामा हुने दुखिया जिन्दगी अरुलाइ के थाहा ।यस्ता पि डा दुख त भोग्नेलाइ मात्र थाहा हुन्छ ।कठै बिचरा यस्तै सारिरिक रुपमा अपांग भइ भुइमा ढलेको नि २८ बर्स पुगिसको ।

उनको शरीर यति सम्म अशक्त रहेको छ कि बाचुन्जेल ओछ्यानमै जिन्दगी जाने भएको छ ।न त हिड्डुल नै गर्न सक्छिन न त उठेर बस्न नै सक्छिन । जन्मे देखि सुतेकै भरमा उनले आफ्नो यतिका बर्स बिताएको पि डा कि त भगवानलाई नैथाहा छ कि त भोग्नेलाइ नै थाहा छ ।

गाउको दुर्गम क्ष्रेत्रमा रहेको उनको घर ब त सुबिदा नै पुगेको छ न त कुनै सहयोग नै ।उनको परिवारले अहिले सम्म उनको हेरचाहा हुँदै आएको छ ।उनको यस्तो नाजुक अबस्था छ्की हेर्दा पनि एक्दमै दयनिय रहेको छ ।

उनको हात खुट्टा नसा नभए झै एक्दमै अररो चलाउन समेत नसक्ने रहेको छ ।भनिन छ नि सेवा भनेको मानिसहरुको धर्म हो भनेर कठै ती चेलिलाइ हामी सबैले सहयोग गरि सेवा गरौं ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर