२०७८ मंसिर ६, सोमबार २२:४१ गते | २०७९ असार ९ | sindhuonlinepost@gmail.com
 FLASH
वीरेन्द्रनगरका विपन्न महिला भन्छन् : अटो चलाएपछि भोकै बस्न परेन, मासिक ३० हजार बढी आम्दानी हुन्छ । | प्रताप दास र स्मृति गौतमको सुमधुर स्वरमा“बैंश जिबन-२”सार्बजनिक(भिडियो सहित) | पिपुल्स पावरको आइपिओ खुला | हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) |

पछिल्लो समय सामाजिक संजाल मा विभिन्न घ’टनाहरु घ’टेको देखिन्छ। त्यस मध्य एक घ टना हो नवलपरासी को। नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न.१५ मा रहेको कालिका टोलमा एक घटना सार्बजनिक भएको छ। जहाँ एक आमाले दुधे बालक छोडेर सम्पर्क बिहिन भएकी छिन्।

राजेन्द्र सुनार कि श्रीमती गरिमा सुनारले माइती बाट आएको केहि दिनमै दलित भत्ता लिन जान्छु भनि घरबाट निस्किएकी र एक हप्ता बितिसक्दा पनि घर मा नफर्केको हुनाले परिवारले गरिमा को फोटो सार्बजनिक गर्दै खोजि कार्य गरेका छन्।

गरिमा परिवारको सम्पर्क मा नआएपछि १८ महिने नाति काखमा च्याप्दै आमा भकानिदै रुनुहुन्छ। हामि सबैको प्यारी थिइ गरिमा ,मैले बुहारीलाई कहिले केहि भनिन , कहिले एक बचन लगाइन , छोरा संग पनि कहिल्ये झगडा भनेको देखे सुनेको थीएन एक्कासी किन हिडेकी हो कसैलाई थाहा छैन।

जसो तसो छोराले काम गरेर भएपनि कहिल्यै केहि कुरा को कमि गरेको थिएन ,सधै खुसि सुखी राखेको थियो आज आएर सबैलाई धोका दिएर गई।यदि हामि संग केहि गल्ति भएको भए हामीलाई भन्नु पर्थ्यो बिचरा यो दुधे बालकको के गल्ति थियो रे सजाय यसले भोगीरछ।

रात भरि आमा खोज्छ हामीले कहाँ बाट खोजेर ल्याउने , खाना केहि खादैन , यो बच्चाको सारै बिजोग भएको छ भन्दै रोईन गरिमा कि सासु। हामीबाट जे भए पनि यो बच्चाको लागि उ फर्किएर आए हामि केहि भन्ने थिएनौ , पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर