२०७७ चैत्र १, आईतवार १५:३० गते | २०७९ जेष्ठ ५ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

पाकिस्तानमा लाहोर विश्वविद्यालयमा सार्वजनिक रुपमा प्रेम प्रस्ताव राखेपछि एक प्रेम जोडीलाई निष्कासन गरिएको छ।विश्वविद्यालयमा सबैका अघि घुँडा टेक्दै ती प्रेमीले आफ्नी सहपाठी प्रेमिकालाई फूल दिएर अँगालो हालेका थिए।उक्त घटनालाई लिएर विश्वविद्यालयले तत्कालै ती प्रेम जोडीमाथि कारबाही गरेको हो।

 

 

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै ती विद्यार्थीहरूलाई अनुशासन समितिले बोलाएको, तर उनीहरू उपस्थित नभएको जिकिर गरेको छ। नियम उल्लंघन गरेको आरोप लगाउँदै विश्वविद्यालयमा उनीहरूको प्रवेशमै प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ। यस घटनाबारे ट्वीटरमा टिकाटिप्पणी शुरू भएको छ। पाकिस्तानबाट मात्र नभई अन्य मुलुकका ट्वीटर प्रयोगकर्ताले विश्वविद्यालयको प्रशंसा र आलोचना गरिरहेका छन्।

 

अफजल खान जमालीले लेखेका छन्, ‘यहाँ बच्चाहरूलाई बलात्कार गर्न सकिन्छ, मार्न सकिन्छ, शोषण गर्न सकिन्छ, तर जब प्रेमको कुरा आउँछ-मान्छे भन्छन् कि यो इस्लामिक रिपब्लिक अफ पाकिस्तान हो, सार्वजनिक रुपमा प्रस्ताव गर्दा के गल्ती भयो?’एजाज अलीले लेखेका छन्, ‘यो देख्दा धेरै दु:ख लाग्छ कि एक जवान जोडीलाई एउटा सानो आरोपमा विश्वविद्यालयबाट निकालिएको छ, मलाई आशा छ-लाहोर विश्वविद्यालयले यस निर्णयलाई फिर्ता लिनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर