२०७७ चैत्र ७, शनिबार १९:२८ गते | २०७९ जेष्ठ ६ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

ईलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिन सहित १ जनालाई पक्राउ गरेको छ । नक्कली पैसा छापी कारोबार गरिरहेको भन्ने विशेष सुराकीको आधारमा आज नक्कली नोट ,नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टर सहित एक जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

 

मेलम्ची नगरपालिका वडा नम्बर १३ का राजाराम दनुवारले नक्कली पैसा छापिरहेको भन्ने विशेष सुराकीको आधारमा मेलम्ची नगरपालिका वडा नम्बर १२को बि आर एस मोबाइल हाउसबाट पक्राउ गरिएको निरीक्षक तामाङले जानकारी दिनुभयो । पक्राउ गरेको दनुवार लाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको निरीक्षक तामाङले जानकारी दिनुभयो ।

 

मेलम्चीमा प्रहरी निरीक्षक फल बहादुर तामाङ आए संगै विभिन्न अपराधमा संलग्न भइ फरार रहेका अभियुक्त धमाधम पक्राउ परिरहेका छन् । तामाङ निरीक्षक भएर आए संगै शान्ति सुरक्षा सुदृढीकरण भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर