२०७८ जेष्ठ ५, बुधबार १८:३३ गते | २०७९ जेष्ठ ७ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

✍️अभिनय कार्की

यात्राका क्रममा; उनी मलाई असाध्यै मन परेकी युवती हुन् । उनी संग पटक पटक आँखा जुध्यो। शिर ठाडो बनाएर न त उनी बोल्न सकिन, न त म आफू । बस केहिबेर हेराहेर चलिरह्यो । उनी अझै पनि मेरा यी मन मस्तिष्कमा छिन् । त्यसबखत घरीघरी आँखा जुध्दा लाजले शिर निहुराएको क्षणहरु आजपनी ताजै छन् । पक्कै पनि गुरुत्व आकर्षक बलले यहाँ काम गरेको हुनुपर्छ । एकछिन जुठो थाल खोसाखोस पनि भए । अहिले सम्झदा हासो लाग्छ । यद्यपि तीघटनाहरु मैले चाहेर घटेका घटनाहरु भने होईन । हुनपनी आफुले खाएको जुठो थाल उनलाई उठाउन कसरी पो दिन सक्थे होला र ! त्यसैलेपनि उठाउन दिनु ठिक होइन भन्ने भान हुन पुग्यो / त्यो हुनु स्वाभाविक पनि हो । र आफैले उठाएर माझ्ने स्थान सम्म लगे। तर जेजती भएपनी उनको “नाम” सोध्ने साहस गर्नै सकिन । त्यत्रो हिम्मत र आट बोकेर यात्रामा निस्किएको “म” । उनको ती नशालु नयनहरुको सामु फिक्का फिक्का हुन पुगे।

प्रतिक्रिया

सम्बन्धित खवर