२०७८ असार ९, बुधबार २१:०८ गते | २०७९ जेष्ठ ५ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

I

मेलम्ची । नेकपा माओवादी केन्द्र सिन्धु काठमाडौं सम्पर्क मञ्चले व्यक्तिगत पैसा उठाएर २ सय थान तार जाली आज बहुचर्चित र महत्वपूर्ण “रातो पुल” संरक्षणका लागि उपलब्ध गराएको छ ।

त्यस्तै यस कार्यमा सहयोग गर्ने सम्पुर्णलाई नेकपा माओवादी केन्द्र निवर्तमान प्रदेश मन्त्री युवराज दुलाल “शरद´´ ले धन्यवाद समेत दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन् ।

उनले सामाजिक फेसबुकमा राखेको पोस्ट जस्ताको त्यस्तै

हामीलाई अब तार जाली राहत चाहिएको छ । मूलत : यो काम सरकारको हो र सरकारला नै लाखौं थान जाली र त्यसको आवश्यक बजेट यस क्षेत्रमा देओस् । सरकारलाई सवक दिने गरी पहिलो पटक हेलम्बु गा.पा.बासी को मागलाई सम्बोधन गर्दै हाम्रो अनुरोधलाई स्विकार गरी नेकपा (माओवादी केन्द्र) सिन्धु-काठमाण्डौ सम्पर्क मञ्चले व्यक्तिगत पैसा उठाएर दूईसय थान तार जाली आज बहुचर्चित र महत्वपूर्ण “रातो पुल” संरक्षणका लागि उपलब्ध गराएको छ । म सम्पर्क मञ्चलाई रातो सलाम व्यक्त गर्न चाहन्छु र अरु सबैलाई पनि तार जाली राहत दिन अनुरोध गर्दछु । यहाँका जनताको म संग अहिलेको माग नै यहि रहेको छ । नोट : यस क्षेत्रमा हामी भोली बिहान बाट स्वयंसेवक बनि जाली भर्ने काममा लाग्नेछौं। इच्छुकहरुलाइ स्वयंसेवक बन्न आव्हान गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर