२०७८ श्रावण ६, बुधबार ०७:१५ गते | २०७९ जेष्ठ ७ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

काठमाडौ; नेपाल मा प्रायः राजनितीक दल वा सरकार परिवर्तन हुने बितिकै कुनै न कुनै परिवर्तन गर्नुपर्ने र पुरानो सरकारले गरेका राम्रा कामहरू पनि खारेज गर्दै आएका छन् ! यस्तै मा नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा ले यो निर्णय गरका छन |

सरकार परिवर्तन न भएकोे एक हप्ता नबित्दै देउवा सरकारले भुमि आयोग खारेज गरेको छ|
भुमि बिहिन वा सुकुम्बासी भएर बसेका सुकुम्बासीहरु लाई जग्गा दिने भनेर गठन गरेको आयोग नै देउवा सरकारले खारेज गरको छ|

नेपाल मा १४ देखि १६ लाख सुकुम्बासीहरु रहेकोे तथ्यांक मा उल्लेख छ,अहिले सम्म १५ वटा आयोग गठन भए तर गाडी र कर्मचारी अनि भत्ता, नियुक्ति गर्दा गर्दै राज्यकोषको अरबौ रकम सकाए र पनि केही गर्नु सकेका छैनन् |

हरेक सरकार परिवर्तन ले कर्मचारी पाल्ने काम मात्रै गरको देखिन्छ , तर राज्य मा भएको समस्या जस्ता को तेस्तै रहेकोे छ,
हरेक पटकपटकको सरकार परिवर्तन ले देश को आर्थिक भार मात्र जनाता लाई बोकाएर देश कसरी बिकाश र समृद्धि तिर अधि बढ्छ॥

यसैगरी हरेक पटक को सरकार परिवर्तन ले बास्तबिक भुमि बिहिन ले कहिले जग्गा पाउने हो ??

 

प्रतिक्रिया

सम्बन्धित खवर