२०७८ श्रावण १२, मंगलवार ०८:४५ गते | २०७९ जेष्ठ ५ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

काठमाडौ ; नेपाल मा भैरहेको राजनीतिक उथलपुथल हेर्दा सधैं अचम्म लाग्छ,गएको बर्ष मात्रै एकता गरेका २ वटा राजनीतिक दल संघीय समाजबादी पार्टी नेपाल र जनता समाज
पार्टी नेपाल बीच एकता भएको थियोे !

पार्टी एकता भएको १ बर्ष नि न बित्दै केही महिना अधि बाट आन्तरिक द्वन्द्व सुरु भएको थियोे ,यो संगै २ पार्टी बिच को एकता भंग भयो र दुबै पार्टी ले म अधिकारिक जसपा को अध्यक्ष हो भन्दै आफ्नो हक दाबी गर्दै आएका थिए !

तर राष्ट्रिय निर्वाचन आयोगले बहुमत को आधार मा जसपा को अधिकारिक अध्यक्ष अर्का अध्यक्ष उपेन्द्र यादवलाई तोकिए संगै अर्को अध्यक्ष महन्त ठाकुरलाई अहिले अफ्ट्यारो परेको छ!

यसैबीच उपेन्द्र पक्षले जसपा को अधिकार पाए पछी महन्त पक्षलाई अर्को नयाँ दल दर्ता को लागि बाटो खुल्ला गरेको छ!
बाकी भिडियो मा हेर्नुस् :

प्रतिक्रिया

सम्बन्धित खवर