
बिराटनगर:- देश को राजनीतिक परिस्थिति अन्योल छ कहिले कुन राजनीतिक दलले सरकार चलाउने त कहिले कस्ले चलाउने ? त्यस्तै मा प्रायः पुरै देश भरी रहेका सात प्रदेश मा ने क पा को सरकार थियो !
,कुनै बेला दुई तिहाइ भन्दै हर्स उल्लास थियोे तर अहिले केन्द्रिय संसद लगाएत सात वटै प्रदेश मा नयाँ सरकार बनाउने होडबाजी नै चलेको छ ! अन्य प्रदेश मा लगभग सबैमा मुख्य मन्त्री चयन भैसकेको सबैलाई थाहा नै छ !
प्रायः सबै प्रदेश पछी अब आज १ न प्रदेश मा रहेको नेकपा एमाले को सरकार बाट मुख्य मन्त्री बनेका शेरधन राईले आज राजीनामा दिदै अर्का नेता भिम आचार्य मुख्य मन्त्री बन्ने खबर उहाले दिनु भएको छ !
नेता भिम आचार्यले आजनै मन्त्री को सपत लिने बताइएको छ !