२०७८ भाद्र १०, बिहीबार १३:०३ गते | २०७९ जेष्ठ ७ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

बिराटनगर:- देश को राजनीतिक परिस्थिति अन्योल छ कहिले कुन राजनीतिक दलले सरकार चलाउने त कहिले कस्ले चलाउने ? त्यस्तै मा प्रायः पुरै देश भरी रहेका सात प्रदेश मा ने क पा को सरकार थियो !

,कुनै बेला दुई तिहाइ भन्दै हर्स उल्लास थियोे तर अहिले केन्द्रिय संसद लगाएत सात वटै प्रदेश मा नयाँ सरकार बनाउने होडबाजी नै चलेको छ ! अन्य प्रदेश मा लगभग सबैमा मुख्य मन्त्री चयन भैसकेको सबैलाई थाहा नै छ !

प्रायः सबै प्रदेश पछी अब आज १ न प्रदेश मा रहेको नेकपा एमाले को सरकार बाट मुख्य मन्त्री बनेका शेरधन राईले आज राजीनामा दिदै अर्का नेता भिम आचार्य मुख्य मन्त्री बन्ने खबर उहाले दिनु भएको छ !

नेता भिम आचार्यले आजनै मन्त्री को सपत लिने बताइएको छ !

प्रतिक्रिया

सम्बन्धित खवर