२०७८ आश्विन १६, शनिबार ००:०४ गते | २०७९ जेष्ठ ७ | sindhuonlinepost@gmail.com
 FLASH
हे भगवान ! १८ महिने दुधे बालक छोडेर आमा भईन बेपत्ता ,कस्तो कठोर मनकी आमा !(भिडियो हेर्नुहोस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | अनिता खड्कालाई एक्कासि के भयो यस्तो, अस्पतालमा चल्यो रु'वाबासी(भिडियो हेर्नुस) | कठै बिचरा ! उमेरले २८ पुगेकी चेली हेर्दा ६ बर्स जस्तो देखिने कस्तो दुखिया जीवन ।हेर्नुस भिडियो सहित । | कठै !बिचरा १८ महिने दुधे बालक छोडी आमा भ इन बेपत्ता ।हेर्नुस् भिडियो सहित । | उपचारको खर्च तिर्न नसके पछि अस्पतालले श्रीमानलाइ ५१ हजारमा बनायो बन्धक । हेर्नुस भिडियो सहित । | म,दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ,’चिदिए!(हेर्नुस) | हेर्नुस् ! १५ वर्षदेखि हराएका छोरा बुहारी फर्किएर आए,आमाले यसरी रु दै अंगालो हालिन छोरालाई (भिडियो हेर्नुस्) | युरोप जान्छु भनी हिडेका श्रीमान अहिलेसम्म फर्केनन,श्रीमती रु दै रु दै आईन (भिडियो हेर्नुस् ) | भुपेन्द्र बडुवालको ह त्या आरोपमा फ रार युवा धरानबाट पक्राउ हेर्नुस भिडियो ।। |

१६ पटक आ मुने सामुने हुँदा ८ वटा हार ४ बराबर र ४ जित निकालेको नेपाल ले यो पटक भने माल्दिभ्स लाई आफ्नै घरेलु दर्शक माझ निराश पारिदिए का छन , वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी निर्णायक बन्दा प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न खेलमा नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई शुन्यका वि रुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

पहिलो हाफमा मिश्रित प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन पनि गर्यो । नेपालका लागि कप्तान तथा गोलरक्षक किरन चेम्जोङले पनि केही उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफतर्फ ६९औं मिनटमा नवयुग श्रेष्ठको स्थानमा प्रवेश गरेका मनिषले ८६औं मिनटमा एक मात्र निर्णायक गोल गर्दै नेपाललाई महत्वपुर्ण जित दिलाउका साथै घरेलु समर्थकहरुलाई नि राश तुल्याइदिए । खेलमा निर्णायक गोलकर्ता मनिष डाँगी नै म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत नेपालले अब आफ्नो दोस्रो खेल आउँदो सोमबार खेल्नेछ । सो खेल पनि नेपाली समयअनुसार ९ः४५ बजे शुरु हुनेछ । श्रीलंकाले शुक्रबार नै भएको उद्घाटन खेलमा बंगलादेशसँग समान १–० को हार बेहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर