
मोरङ जिल्लामा एक अनौठो घ ट ना घटेको छ । आफ्नै मामाले भान्जिलाई लिएर फ रार भएका छन । उमेरले मामा ४० वर्ष पुगेका भएपनी उनले १८ वर्षिय जवान भान्जिलाई लिएर हिडेपछी माइजू रु दै कराउँदै मिडियामा आएकी छिन । माईजुले मामा भान्जिलाई उत्तानो परेर सुतेको अवस्थामा र ङ्गेहात समातेकी थिइन ।
मोरङ्गको बेलडागिको घ ट ना हो यो । पिडि त महिलाले भनिन मेरा श्रीमान कहिल्यै घर आउदैनन थिए समयमा,गाउलेले भान्जिसग लागेको छन भन्दा नि पताईन जब के रहेछ कुरा भनेर रातको दस बजे तिर भान्जिको घर गए,गएर हेर्दा दुबैजना एउटै ओछ्यानमा सुतिरहेका थिए,भान्जी उत्तानो अनि मामा घोप्टो,रन भुल्ल भए ।
यहि कारणले ढिला आउनुहुदो रहेछ भनेर म त्यहाबाट रु दै बाहिर निस्के,भान्जिले मलाई तेरो श्रीमानलाई ठाउमा राख भनिन,मैले त्यसलाई गाली गरेर बोलाए तर् आईनन,बुढाले जा त के गर्दिरहिछ,मनि हेर्छु भनेपछी आईन र हाम्रो कुटा कु ट हा न हा न भयो,मेरा श्रीमान ले रमिता मात्र हेरे पछि उल टै कु टे ।
यता श्रीमती र छोराहरुको वास्ता नगरी प्रेम भने भान्जिसग मोजमस्तिमा लाहिरहे,श्रीमतिले अब म छुट्टै बस्छु अधिकार चाहियो भन्दै मिडियामा आएकी छिन,यस्ता अप रा धि मामालाई कडा भन्दा क डा स जाय दिनु अत्यावश्यक छ ।तब मात्र यस्ता कार्य हुन बाट जोगिने छ ।