
आफ्नो परिवार को खुशी को लागि सबै थोक त्यागी खाडिमुलुक मा आफ्नो र गत संग पैसा साट्नु प्राय धेरै नेपाली दाजुभाइ तथा दिदि बहिनी हरु जानू हुन्छ यो रहर होइन हाम्रो देश का धेरै युवाहरु को बाध्यता हो ।
यस्तै मा झापा जिल्ला का एक जना दाइ दिलिप मगर जो यसरिनै आफ्नो परिवार को सुख को लागि आझ भन्दा १४ बर्ष अघि कतार
गएको बताए घर मा उनले अन्तरजातीय बिबाह गरेको बताएका छन राई को छोरी बिबाह गरेको भन्छन ।
सम्बन्ध राम्रोसँग चलिरहेको थियोे र उनिहरु को एउटा छोरा समेत रहेको भन्छन २०६० साल मा बिबाह गरेका उनिहरु को १७ बर्ष को छोरा रहेको बताएका छन ।
भिडियो युटुब मा लगाएको २ दिन न बित्दै ती फ रा र महिला लाई मिडिया कर्मी र गाउलेको सहयोग मा भेट्न सफल भएका छन , श्रीमान भन्छन एक किसिम खुशी पनि हो र अर्को तिर दुख पनि हो भन्छन ।
उनी एक काठ को काम गर्ने केटा संग बिबाह गरि एक कोठा मा बसेको थाहा पाए पछि मिडिया कर्मी जादा कोठा छोडी भागे का थिए र अन्त मा उनलाई भेटेका छन अब के हुन्छ बाकी अर्को पोस्ट मा ।
हेर्नुस भिडियो ।। तल छ।
यस्तै मा अहिले केही महिना अघि उनको श्रीमती ले सबै पैसा सामान लिएर फ रा र रहेको भन्दै अहिले मिडियामा उनको श्रीमान अएका छन् कतार बाट आएको जम्मा ३/४ दिन भएको भन्छन , श्रीमती हिडेपछी उनी पा ग ल जस्तै भएको भन्छन ।
उनी भन्छन एक जना केटि साथी संग भारत को बेंगलुर तिर गएको भनी भन्छन् तर मलाई केही जानकारी छैन , उनी भन्छन सबै को जीवन हुन्छ जिउनको लागि म संग बस्न मन छैन भने मेरो सम्पती सबै फिर्ता होस र आ आफ्नो गरि खादा भैगोनी भन्छन् ।
कतार को ५०/६० डिग्री को घाम मा काम गरेको सबै लगे पछि उनी अहिले साह्रै गारो छ भन्दै सहयोग को लागि मिडियामा आएका छन ।
हेर्नुस भिडियो मा अझै प्रष्ट ।।