
चर्चित हास्य टेलिशिरियल सक्किगोनी बाट अत्याधिक चर्चा कमाएका सुबास कार्की उर्फ बेलासे यतिबेला लन्डन बाट नेपाल फर्किएका छन । के गर्नु त नाबनै त नाब छ, गोजिमा दुई रुपैया दाम छैन भन्ने थेगोबाट उनी चर्चित भएका थिए । उनको यो थेको आम नेपालीको जिब्रोमा चिरपरिचित छ ।
उनी लण्डन मै परिवार सगै बस्दै आएका छन । यता बुबा आमाको निध न पछि आफुलाई एक्लो महसुस गरेका बेलासेले बुबा आमाको सम्झनामा आँसु समेत झारेका थिए । सन्सारमा सबैभन्दा ठूलो भनेकै जन्म दिने बुबा आमा हुन । उहाहरुलाई पुजा गर्नु पर्छ भन्ने मान्यता उनको छ ।
उनी लन्डनको देशबासी भैसकेका छन । ग्रीन कार्ड छ उनको । भद्रगोल बनाउदा देखि नै उनी नेपाल आउने जाने गरिरहन्थे,यसपटक भने लामो समयपछी नेपाल आएका हुन । लामोसमय पछि सगैका साथिसग काम गर्न पाउदा रमाइलो लागेको सुनाए ।
बुबा आमाको मायामा साच्चिकै जादु हुदोरहेछ । त्यसैले त भनिएको छ सन्सारमा सबै चिज किन्न सकिन्छ जन्म दिने बुबाआमा किन्न सकिदैन्न,बेलासे पनि आफ्ना बुबाआमालाई भगवान सम्झी पुजा गर्छन । आजभोलिका मानिसहरुले बुबाआमालाई आश्रम लागि छाड्छन उनी जस्ता छोरा पाउनु सबैको लागि राम्रो हो ।
अब हेरौ कुराकानी ;