२०७७ कार्तिक २७, बिहीबार १३:५१ गते | २०७८ मंसिर १६ | sindhuonlinepost@gmail.com
 FLASH
कस्तो समय हेर्नुस !आफ्नै भाउजूहरु मिलेर ब’न्चरो हा’नी गरे आफ्नै देवरको ह’त्या (भिडियो हेर्नुहोस्) | मुकुन्द र उनकी इन्दिरा पहिलो पटक मिडियामा,हजारौंको भिडमा मुकुन्दलाई पाएँ भन्दै गरिन प्रशंसा (भिडियो हेर्नुस्) | कठै ! भिडियो बनाएको केहि दिनमा, २५ औ श्रीमती बितेपछी श्रीमान को बिचल्ली (भिडियो हेर्नुस्) | घर आँउदै छु भनेकी छोरी दुबईमा बेपत्ता,यसरी घाँ टी रे टेर ह त्या भयो (भिडियो हेर्नुस्) | फिल्मी क्षेत्र मा खुङखार गुण्डा भनेर चिनिने रत्न प्रजापति र भर्खरै सामाजिक संजाल मा भाइरल बखत बिस्ट एकै साथ हेर्नुस् भिडियो सहित । | कठै ! बिचरा सानै मा आमा बुबा गुमाएकी बिमला परिवारको कथा सुन्दा मनै रुवाउने हेर्नुस् भिडियो सहित । | एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा।। | कठै हेर्नुस! आफ्नो शरीर आफुलाईनै भारी भयो भन्छन सुवास राई ,शरीरभरी लुर्का लिएर हिँडिरहेको छ(भिडियो हेर्नुहोस्) | भर्खरै हेर्नुस! भैंसी करणी गर्दागर्दै प क्राउ परे,मध्यरातमा क रणी गर्ने बुढा मिडियामा आए (भिडियो हेर्नुस्) | राजेश हमाल अब जिपलाइफमा, किन्नु भयो जिप कम्पास ।। |

मकवानपुरका ब्लड क्यान्सर पीडित ४ वर्षीय बालक सुबोध आले मगर हाल काठमाडौंको महाराजगञ्जस्थित कान्तिबाल अस्पतालमा उपचाररत छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ बस्ने सन्तोष आले मगरका छोरा सुबोधलाई गत कात्तिकदेखि चेकजाँच गर्दाखेरी ब्लड क्यान्सर भएको पत्ता लागेको हो । उनको हेटौंडामा उपचार हुन नसकेपछि थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौंमा लगिएको उनका बाबु सन्तोष आले मगरले बताए ।  हेटौंडामा ज्याला–मजदुरी गर्दै आएका सन्तोष छोरालाई ब्लडक्यान्सर भएपछि एतिखेर काम छोडेर छोरासँगै अस्पतालमा छन् । सन्तोषकी श्रीमती उर्मिला आले मगरको अहिले कुनै रोजगारी छैन । उनी सामान्य गृहिणी हुन् ।

एकातिर घरव्यवहार धान्न मुस्किल भएको छ भने अर्कोतिर छोराको उपचार कसरी गराउने भन्ने चिन्ता मगर दम्पती परेका छन् । यस्तो अवस्थामा सबैतिरबाट आर्थिक सहयोगको अपेक्षा गर्दै छोराको जीवन बचाइदिन उनले सबैलाई आग्रह गरेका छन् । सहयोग गर्न चाहने संघसंस्था, व्यक्ति लगायतका सम्पुर्ण निकायहरुलाई सानीमा बैंकको खाता नंबर ०२५०११०८००००१२९ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका छन् । साथै ९८२८२११५९९,९८४८८२९८८५ मा पनि सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।भिडियो;

प्रतिक्रिया

सम्बन्धित खवर