२०७७ फाल्गुन २५, मंगलवार ०७:४५ गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

भारतको कोलकाताको एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा हिजो बेलुकी भीषण आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको हो। आगलागीमा परेर मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

 

आगलागीमा परेर केही व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ।  आगो नियन्त्रणमा लिन १५ वटा दमकलहरूको प्रयोग भएको छ। उक्त भवनमा रेलवेको कार्यालय रहेको बताइएको छ। भवनमा आगलागी भएपछि पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी घटनास्थलमा पुगेका छन्। फायर ब्रिगेडका एक अधिकारीका अनुसार आगो साँझ ६ बजेर १० मिनेटमा लाग्न सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर