२०७८ बैशाख ४, शनिबार ११:५३ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

४ बैशाख २०७८, शनिवार,

स्कुल कलेज बन्द गर्ने भए छिटो गर्दिन पर्यो सरकार! छुट्टि भन्दाभन्दै पढ्न छोडेको धेरै दिन भैसक्यो, भोलि आइतबार दिन पनि राम्रो छ भनेर पढ्न सुरु गर्छु भनेको, फेरि झिनो आस ल्याइदिन्छ सरकारको मीतिङले छुट्टि भन्दाभन्दै board exam आउन लागिसक्यो😥

केही दिन अघि बाट यस बिषयमा निकै बैठकहरु भएका छन भने केही संस्थाहरुले फरक फरक खालका विज्ञप्ती झिकिरहेका छन।

बैठक बस्ने निर्णय हुने नसक्ने,बैठक बस्ने निर्णय हुन नसक्ने। यहि प्रकिया चलिरहदा बिद्यार्थी र अभिभावकहरुको मनमा असन्तुष्टी छाएको छ।

कोही सरोकारवालाहरु बिद्यार्थीलाई घरै राख्नुस भनेको छन भने कोहि सरोकारवालाहरुले सुरक्षीत मापदण्ड अपनाइ बिधालय पठाउनु भनेका छन,कोहि शिक्षाविद्ले बिधालय खोल्न सुझाव दिएका छन भने कोहि शिक्षाविद्ले बिधालय बन्द गर्न सुझाव दिएका छन।

अझै पनि यस्को जिम्मा सरकारले लिने कि स्थानीयले लिने भन्ने कुरा प्रष्ट नभएको र ढिलो निर्णयले गर्दा,भयावह अवस्था सिर्जना हुन सक्ने विद् हरुले बताइरहेको छन। त्यसैले म सरकार,शिक्षा मन्त्रालय,स्वास्थ्य मन्त्रालय लगाएत सम्बन्धित निकायहरु सङ्ग छिटै यस बिषयमा छलफल होस र ठोस निर्णय निक्लियोस भनेर आग्रह गर्न चाहन्छु।

अहिलेको अवस्थालाई बुझी र सबैको हितमा रहेर, छिटै नै निर्णय हुने छ भन्ने कुरामा म विश्वस्त छु।

प्रतिक्रिया

सम्बन्धित खवर