२०७८ बैशाख ९, बिहीबार ०९:५५ गते | २०७८ श्रावण १४ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

म एक निम्न अायश्राेत भएको गरिब परिवारकाे एक सदस्य । घरमा याे अवस्था हुदाहुदै पनि मेरो भविष्यको लागि छाेराले नेपालमै केही गर्ला, अर्काकाे देश खाडीमा गएर अरुकाे गुलाम गर्न नपराेस भन्ने ठूलो अासा मनभरि राखेर अाफ्ना रहरहरुलाई त्यो वैदेशिक खाडिमुलुकमा पसिनाले इच्छा,रहर र चाहनालाई पुछ्दै दिन रात नभनि मलाई याे अवस्था सम्म ल्याउनु भएको छ ।

उता बुवाले मेरो छाेराे पनि अब जबान भैसकेको छ । पढाइ पनि पूरा हुन लागिसकेको हाेला अब मेराे अाफ्नै देशमा बस्ने रहर पनि छिट्टै पूरा हुन्छ हाेला भन्दै अनेकौं सपनाहरू बुनिरहनु भएको थियोे । यता रात दिन नभनि एक छाक खाएर भयपनि मलाई उच्च शिक्षा हासिल गराउनु भयाे मेरी अामाले । म यता अाफ्नाे जन्मभुमि छाडेर अामाकाे रहर र बुवाका सपनाहरुलाई पाेकाे पारेर अर्को जिल्ला, त्यो महङ्गो सहरकाे एउटा बन्द काेठामा बस्न बाध्य भएको छु ।

काेराेना भाइरसका कारणले बिद्यालय कलेज पनि बन्द भएको छ । याे खालि समयमा केही गरौं भनेपनि चारैतिर बन्द छन । यता घरबेटीले भाडा कहिले दिन्छौं बाबू भन्दै कराउनु हुन्छ । काेठा छाडि अाफ्नो गाउँ जाउ भनेपनि अाफ्नाे नैतिकताले दिदाेरहेनछ , जाउ त बसहरु पनि चल्दैनन् ,याे सब साेच्दासाेच्दै मानसिक समस्या हुन्छ कि भन्ने डर पनि लाग्छ ।

तर जिम्मेवारी बाेध बढ्दै गएकाले गरै कि मरै भन्ने अबस्था अाईसकेकाे छ । “हामी देशको कर्णधार हौ हामीले नै स्वदेशमा केही गर्नुपर्छ” भन्ने साेच बाेकेका हामी नेपालीकाे सपना अाज कहाँ गयाे थाहा नै भएन ।

हामीले देखेकाे भबिस्य सायद 10/12 वर्ष पछाडि गईसक्याे । अब लाग्छ ,सहर अनि त्यो महङ्गो काेठा, अाफ्ना ती रहर र सपनालाई थाती राखेर बैदेशिक खाडी मुलुकमा जानुबाहेक कुनै उपाय छैन । सायद यस्तै समस्याले गर्दा हुनुपर्छ हाम्रा दाजुभाइ बिदेशीनु परेकाे ।।। यता पढाइको अवस्था हेर्ने हाे भने 2 बर्ष भैसक्याे एउटै सेमेस्टर(कलास)मा बसेकाे, फाईनल परिक्षा हुने सुरसार केही छैन ।

यस्तो समस्या जाे काेेहिमा पनि हुन सक्छ त्यसैले नअात्तिनुहाेला तर सजक हुन जरुरी छ । नमस्कार म बिष्णु गोराथोकि काेराेना कहरमा हाम्रो भविष्य अन्योल र के गर्ने र के नगर्ने भन्ने बारेमा विद्यार्थीहरूको समस्य , अबकाे भविष्य कस्तो हुन्छ हाेला भन्ने बारेमा मलाई लागेको र मैले भाेगिरहेकाे केही कुरा लेखेको छु ।

सल्लाह सुझावका लागि मलाई Facebook मा SMS गर्नुहाेला ।।

https://www.facebook.com/lovelybg.kanxoo यदि कसैकाे वास्तविक जिबनमा असर पर्न गएमा म स्वयम् क्षमा चाहान्छु । #corona_virus #stay_safe

प्रतिक्रिया

सम्बन्धित खवर