२०७८ बैशाख १३, सोमबार १५:२८ गते | २०७८ श्रावण १४ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

काठमाडौं । काठमाडौं उपत्यकाबाट घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बेलुकासम्म कहिलेबाट कसरी बन्द गर्ने भन्ने विषयमा सूचना सार्वजनिक गरिनेछ ।

उनका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका लागि डेढहप्ता कडा बन्द गर्नूपर्ने अवस्था छ ।

हामीले अनुगमन पनि तीव्र बनाउँछौँ,” उनले भने, “एक, दुई दिन घर जाने समय दिन्छौँ । समय दिएर मात्रै कडा बन्द गर्नुपर्ने सुझाव आएको छ । त्यसैले हामीले घर जान चाहनेहरुका लागि समय दिएर बन्द गर्न लागेको हौँ ।”घर फर्किन समय दिऔँ भनेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर