२०७८ जेष्ठ ९, आईतवार २१:३१ गते | २०७८ श्रावण १४ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की अभिनित नयाँ गित “मनको ब्यथा”सार्बजनिक भएको छ।उक्त गितमा गायिका सारदा रसाइलीलाई आफ्नो प्रेमीले धोका दिए पछि आत्महत्या गर्न लाग्दा आर्यन कार्किले बचाएको दृश्य देख्न सकिन्छ।

पछिल्लो समय अभिनयमा व्यस्त रहेका आर्यनले पछिल्लो समय अभिनय गरेका ” बोलाइदेउ मलामी ” माया धेरै होस” सम्झना धेरै छ ” चिलाउने डाँडागाउँ “गितले दर्शक को मन जित्न सफल भएको छ।

त्यस्तै सार्बजनिक गितले पनि दर्शक को मन जित्ने उनको बिस्वास छ।

चर्चित गित गनगन २ कि सुमधुर स्वरको धनि गायिका शारदा रसाइलीको स्वरमा रहेको उक्त गीतमा गायिका रसाइलीकै शब्द तथा सङ्गीत संयोजन रहेको गित MF रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका छ्न ।

उक्त गितलाई नारायण दङ्गालले एरेन्ज गरेका छ्न। सार्वजनिक गीतमा दिनेश मुस्कानको छायाँकन रहेको छ भने भिडियोलाई रोशन धितालले सम्पादन गरेका छ्न।

उक्त भिडियोमा उनै लोकप्रिय मोडल आर्यन कार्की ,शिव रोक्का , सारदा रसाइली, दुर्गा भट्ट लगायत का कलाकारहरुको अभिनय देख्न सकिन्छ।

उक्त गीतको भिडियो Sangeetashram Nepal Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……

https://youtu.be/XfpMTYpFzKk

प्रतिक्रिया

सम्बन्धित खवर