२०७८ जेष्ठ १६, आईतवार १५:१८ गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

चौराता । सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बरावरको बजेट हिजो शनिबार सार्वजनिक गरेको छ ।

प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षका लागि सरकारले बजेट संसद् समक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकोमा यस पटक संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।

सिन्धुपाल्चोक जिल्लामा कूल ३ नगरपालिका र ९ गाउँपालिका रहेका छन् ।

२०७८/७९ मा संघिय सरकारबाट सिन्धुपाल्चोकका स्थानीय तहले प्राप्त गर्ने बजेट यस प्रकारका छ ।

१. चौतारा साँगाचोकगढी नगरपालिका ६३,४५,०००००

२. मेलम्ची नगरपालिका ५६,०६,०००००

३. बाह्रबिसे नगरपालिका ३६,७६,०००००

४. ईन्द्रावती गाउँपालिका ४५,२३,०००००

५. जुगाल गाउँपालिका ३२,१०,०००००

६. त्रिपुरासुन्दरी गाउँपालिका २६,२६,०००००

७. पाँचपोखरी थाङपाल गाउँपालिका ३४,८९,०००००

८. बलेफी गाउँपालिका ३२,०३,०००००

९. भोटेकोशी गाउँपालिका २६,८७,०००००

१०. लिसंखुपाखर गाउँपालिका २७,६४,०००००

११. सुनकोशी गाउँपालिका ३२,०२,०००००

१२. हेलम्बु गाउँपालिका ३०,५२,०००००

प्रतिक्रिया

सम्बन्धित खवर