२०७८ जेष्ठ २१, शुक्रबार १२:२० गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

जीवन कहिले लघुकथा कहिले उपन्यास हुन्छ ।
कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

म देखि जति टाढा जति दु.खी भए पनि ।
अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।

प्रकाश होस दिनको अथवा रातको अन्धकार ।
जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ । छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा ।
तिमी जहाँ भए पनि मन सँगै उदास हुन्छ ।

आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ कैले ।
ऋतु बदलिदाँ दुबैको सँग सँगै उपहास हुन्छ।                             ………….गजल …….

प्रतिक्रिया

सम्बन्धित खवर