२०७८ जेष्ठ २५, मंगलवार १९:०० गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ८ घुमाङमा जन्मिएका युवा समाजसेवी तथा ब्यबसायी प्रदिप पौडेलले स्वास्थ्य सामाग्री सहयोग गरेकाछन् ।
सानै देखि दयालु र सहयोगी भावना भएका पौडेल समाज सेवा गर्न सदैव अग्रसर हुन्थे ।

उनै युबा ब्यबसाही पौडेलले आफ्नो जन्मभुमि बाह्रविसे नगरपालिका ८ मानेश्वाँरा स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको आईसोलेसन बेड, पिपिई, थर्मल गन, माक्स सेनिटाईजर,  अक्सोमिटर लगाएतका सामाग्री सहयोग गर्नु भै आदरणीय सरल सहयात्री पौडेलको हात बाट आज हस्तान्तरण गरिएको छ । यश अगि नै सहयोग गर्ने प्रतिबधता गरेका युबा ब्यबसायी प्रदिप पौडेलले जन्मभूमि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका भित्र रहेका मानेश्वाँरा स्वास्थ्य चौकीमा आज सरल सहयात्री लगायतका ब्याक्तित्व हरुको

उपस्थितिमा स्वास्थ सामाग्री बितरण गरिएको हो
स्वास्थ्य सामाग्री बितरण पश्चात् सरल सहयात्री पौडेलले यस्तो महामारीमा आफ्नो जन्मभुमि मा स्वास्थ्य सामाग्री सहयोग गरेको मा प्रदिप पौडेल लगायत अन्य सहयोगी ब्यक्तीहरुलाइ धन्यवाद दिएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर