२०७८ जेष्ठ ३०, आईतवार १९:०४ गते | २०७८ श्रावण १४ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

 

मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गीत संगीत क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि जुटिरहेका लोकप्रिय गायक वसन्त शाहीले अर्को नया गित खोली बगर बोलको गित बजार मा ल्याउने भएका छन ।

उनै गायक शाहिले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा पछिल्लो समय “खोली बगर” बोलको गित बजारमा ल्याउन लागेका हुन। निकै अगाडि छायांकन सकिएको यो गित अब छिट्टै बजार मा ल्याउन लागेका हुन।
नयाँ युटुब च्यानल बाट प्रसारण हुने भएता पनि यो गित सङ्ग निकै आशाबादी रहेको गायक शाहिले बताएका छन।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक शाहिको धारणा रहेको छ ।

उक्त गितमा गायक उनै वसन्त शाहि, सिद्धान्त परियार गायिका बर्षा सिलवाल , डोल्मा शेर्पा , नदिना रनपहिलेको स्वरमा रहेको उक्त गीतमा सजना सुन्दास शाहिको शब्द तथा गायक बसन्त शाहिको सङ्गीत संयोजन रहेको छ।भने नारायण दङालले एरेन्ज गरेका यो गित MF रेकर्डिङ स्टुडियोमा प्रेमदिप रामजालिले रेकर्ड गरेका हुन।

छिट्टै बजारमा आउने गीतको भिडियोलाई मुकेश हुमागाइको छायाँकन रहेको छ भने भिडियोलाई रोशन धितालको सम्पादन छ । भने उक्त भिडियोमा चर्चित मोडल सुरज श्रेष्ठ , मेनुका सोनि लगायत का कलाकारहरुको अभिनय देख्न सकिन्छ।

उक्त भिडियो लाई मिलन श्रेष्ठले निर्देशन गरेका छ्न भने गीतको भिडियो Basanta Shahi Entertainment Youtube च्यानलमार्फत सार्वजनिक गरिने छ । भने यो च्यानल लाई Subscribe गरि संगै जोडिन गायक शाहिले आग्रह पनि गर्नु भएको छ।

गितको छोटो प्रोमो भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर