२०७८ जेष्ठ ३१, सोमबार १९:०१ गते | २०७८ कार्तिक ५ | sindhuonlinepost@gmail.com
 FLASH
इन्द्रेणीका छत्र शाही र काजल जोशी विबाहपछि मन्दिर जादा देखियो एस्तो माया हेर्नुस भिडियो ।। | बिबाह गरेको २ महिनामै श्रीमती छोडी तरुनी लिएर फ रार, जिन्दगीनै बर्बाद बनाइ दियो भन्दै श्रीमती मिडियामा हेर्नुस भिडियो सहित।। | कठै ! यति सानो छोरोले गरे यसरी आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो ) | बच्चासँगै श्रीमतीले अर्को बिहे गरेर गएपछि, दोहोरी गायक सुरेश बे,पत्ता हेर्नुस भिडियो सहित ।। | देशमा बिनास हुने र क्तपात हुने , संकट आउने ,कालिमाताको यो डरलाग्दो भविष्यवाणी (हेर्नुस् भिडियो ) | यसको चाकै चाकमा सिस्नोपानीले हान्छु भन्दै बुहारी कुटिन,बुहारी र'ङ्गेहात खाटमुनी(भिडियो हेर्नुस) | मन परेपछी मोहनी लगाएर बिहे गरेका अचम्मको जोडि,प्रेम कहानी सम्झिदा भुतुक्कै लजाए(भिडियो हेर्नुस) | घरनै नरहेपछि स्कुलमा बस्दै आएको यो दुखि परिवारको कपडाहरु नै फ्यालिदिए ,यस्तो हरिबिजोक ,कठै (हेर्नुस् भिडियो ) | महिनौ देखि बोतलमै लि ङ्ग अड्काएर हिडेका ब्यक्तिको बल्ल उद्दार भयो(हेर्नुस भिडियोमा) | घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो ) |

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस अवधिमा ९ हजार ५३८ नमूनाको पिसीआर परीक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३८१ नमूनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ५ हजारु १ सय ४७ संक्रमणमुक्त हुँदा ५३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ६ लाख १० हजार ५२१ र एन्टिजेनतर्फ २१ हजार ३३९ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ४६५ पुगेको मन्त्रालयले जनाएको छ । हाल कोरोना संक्रमणमुक्त हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर