२०७८ असार १५, मंगलवार १७:३९ गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

काठमाडौं ।नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबिच भेटवार्ता भएको छ ।

पार्टीका पूर्व महामन्त्री सिंह निवास चाक्सीबारी ठमेलमा आज भएको भेटमा पार्टीको आगामी १४औँ महाधिवेशन र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल भएको महामन्त्री डा कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने विषयसमेतमा नेताहरूबिच छलफल भएको थियो । सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफू एक पटक फेरि सभापति लड्ने आकाङ्क्षा राख्दै आफूनिकट पार्टीका केन्द्रीय सदस्यसँग भेटेसँगै उपसभापति निधी, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबिच पनि भेटघाट बाक्लिएको हो ।

यसअघि आइतबार दिउँसो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाबिच मण्डिखाटारमा भेटवार्ता भएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर