२०७८ असार १६, बुधबार १४:४५ गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

बुधबार बालुवाटारमा बसेकाे नेकपा एमालेकाे महाधिवेशन आयाेजक कमिटी बैठकमा शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठकाे राजीनामा माग गरिएकाे छ ।

केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनकाे माग छ ।

मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गरेकाे अभियाेगमा हिरासतमा भएकाे व्यक्तिलाई आफ्नो गाडीमा लिफ्ट दिनु पार्टी र देशकै लागि अशाेभनीय भएकाे उनकाे भनाइ थियाे ।

सञ्चारकर्मी रुपा सुनारलाई काेठा नदिएकाे आराेपमा पक्राउ परी हिरासतमा रहेकी घरबेटीलाई मन्त्री श्रेष्ठले गाडीमा हालेर घर पुर्‍याइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर