२०७८ श्रावण ६, बुधबार १२:३२ गते | २०७८ श्रावण १४ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

अहिले स्वतन्त्र छ तपाईं हामी सबैलाई ।देशमा लोकतन्त्र आईसकेपछी देशमा आम नागरिकहरुलाई स्वतन्त्रता दिइएको छ । अधिकार जनताहरुमा सर्वोत्कृष्ट ढङ्गबाट उपलब्ध गराईएको छ ।हुन त हामी आधुनिक युगमा बाचेका मानव हौ ।

पछिल्लो दिनहरुमा केटाकेटाबिच बिवाह भएको हामिले सुनेका हौ देखेका पनि हौ अहिले सोही परिदृश्य अनुरुप केटिकेटिले समेत बिवाह गरेका छन् ।नेपाली समाजमा यस्तो गतिविधि अलिक अस्वभनिय मानिए पनि अन्तर्राष्ट्रिय जनतमा भने यस्तो किसिमको बिवाहलाई सामान्य रुपमै लिइन्छ । से`क्स मात्रै हैन आवश्यक जीवन जिउनको लागि भन्दै आफुहरु बिवाह पछि एकदमै खुसि भएको बताउछन् ।

समाजले के भन्ला या कसरी स्विकार्ला भन्दापनि हामिले कसरी समाजलाई लिरहेका छौ र हाम्रो खुसि समाजले निर्धारण नगर्ने समेत बताउछन्। बास्तवमा हरकोहिलाई स्वतन्त्रता पुर्वक आफ्नो इच्छा अनुरुप बाच्ने अधिकार छ ।कोहि माथि टीका-टिप्पणी गर्नुभन्दापनि प्रकृतिको बर्दानलाई स्विबार्दै अझ हौसला दिने होभने मात्रै हाम्रो समाजले कोल्टे फेर्ने थियो कि ?

यी दुई जोडिको बिबाहलाई समाजका बुद्दिजिबी बर्गले स्विकार गरि प्रोत्साहन गर्नु अत्यावश्यक पनि देखिन्छ किनकी स्वतन्त्रताको सदुपयोग गर्ने कुरामा कसैलेपनी हस्तक्षेप गर्नु हुदैन । हामिले त हौसला र प्रोत्साहन दिनु अत्यावश्यक हुन्छ ।

अब हेर्नुस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर