२०७८ श्रावण ६, बुधबार १३:३५ गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

रुपन्देहीकि सन्ध्याको पेटमा ८ महिनाको शिशु हुर्किरहेको छ ।केही समय अगाडि पा पि कोरोनाले उनको श्रीमान लग्यो । अब त उनी एक्लो हुन पुगिन।कसैको सहरा छैन,कसैको साथ छैन,जिन्दगिले कुन बाटोमा हिडायो नि भन्दै धुरुधुरु रुन्छिन उनी ।

तीन वर्ष अगाडि मागी बिहे गरेका थिए उनिहरुले । पहिलो श्रीमतिले छाडेर गएपछि उनका श्रीमानले सन्ध्यालाई बिहे गरेका थिए । छोरा भए पढाएर डाक्टर बनाउने सुनौलो सपनाहरू बोकेका यी जोडिको सपनाहरू सगै सबै चहनाहरुपनी सकिए ।

सन्ध्या दुई जिउकी छिन । न राम्रो खान पाएकी छिन ।न त राम्रो लाउन नै ।श्रीमानको नि धन सगै उनको अवस्था अझ ना जुक बन्दै गएको बताउछिन । अहिले उनी र उनको पेटको बच्चाको अवस्था झन झन बिगृदै गएको छ । अस्पतालले दुई जना बचाउन २ लाख खर्च लाग्ने बतायो ।

आर्थिक अवस्था नाजुक भएकी उनी रु दै रु दै मिडियामा आएकी छिन । उनलाई पोशिलो खानेकुराको वास्ता छैन,उनलाई राम्रो लाउने लुगाको वास्ता छैन छ त आफ्नो र सन्तानको ज्या न बचाउने । तर कसरी उनिसग त एक कौडी छैन । उनले सबैलाई सहयोग गर्न आग्रह गरेकी छिन ।

अब हेर्नुस बाकी भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित खवर