२०७८ श्रावण ६, बुधबार २२:३२ गते | २०७८ श्रावण १४ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

तनहुको ब्यास नगरपालिका १३ दमौलिमा बस्ने केशब बहादुर थापामगर छोराछोरी सहित सन्तोस देउजा सामु पुगेका छन । सगै जिउने म र ने कस म खाएर ल्याएकी श्रीमतिले उनलाई ना ङ्गो झार पारेर छोराछोरीको बि चल्ली बनाएर जग्गा प्लटिङ गर्ने ब्यक्ती सग फ रार भएका छन ।

उनकी श्रीमती डम्बर पुलामी मगर नाम गरेका ब्यक्तिसग पोइला गईन ।बढेका छोराछोरी छोडेर हिडेपछि केशबलाई सार्है गार्हो पर्यो ।सुर्खेत निवासी डम्बर घरीघरी आफ्नो घर आउने गरेको बताए,सबैतिर उनले खबर नगरेका पनि होईनन।तर प्रशासन कार्यलयले समेत वेवास्ता गरेपछि उनी देउजा सामुन्रय न्यायको लागि आएको बताउछन ।

केशव पारिवारिक खुशिका लागि दमौली शहरमा बसेर कार्य गर्दै आएका थिए,काममा छुट्टि नमिलेपछि उनी घर आउन पाएनन तर यता श्रीमतिको चाला भने अर्कै रहेछ।यति सम्मकी छोराछोरीकै अगाडि अनैतिक कार्य समेत गर्दा रहेछन । बिचरि आठ कक्षामा पढ्ने छोरिले रु दै सबै यथार्थ कहानी सुनाईन ।

मेरो ममिलाई किन यस्तो गरेको भनेर थर्काउदा उल्टै तिमी जस्ता कलिलालाई त के के गरे गरे भन्दै जवाफ दिदा रहेछन,त्यो कलिलो मस्तिष्क मा कस्तो असर पर्दो होला आमाले कहिल्यै सोचिनन बरु उल्टै नाठोको पिछा लागि नानिहरुलाई समेत कु ट पि ट गरिरहिन ।कसति निर्दयी आमा !

केशव छोराछोरीको उज्ज्वल भबिस्यको लागि भएपनी छोडेर गएकी श्रीमतीलाई फर्केर आउन अनुरोध गर्छन,तारा थापामगर र डम्बर पुलामी मगरलाई आवश्यक का र्बाहि गर्नुपर्नेमा उनको जोड छ, बिन्ती छ छोराछोरीको भविस्य
आमाबुबाको कारण नबिगृयोस ।

अब हेरौ भिडियो :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर