२०७८ श्रावण ६, बुधबार २३:४० गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

केही समय अगाडी आकास र पुजाको चर्चा अत्याधिक हुन्थ्यो,उनिहरु जहाँ जस्तोसुकै कार्यक्रममा पुगिरहेका हुन्थे,नेपाली दर्शक श्रोताले पनि यी दुईको जोडिलाई अत्याधिक माया दिएका थिए अहिले पुजा र आकास सगसगै नदेख्दा सम्बन्धमा फाटो आएको होकि भन्ने विभिन्न प्रश्नहरु आईरहेका छन ।

केहि दिन अघि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ आफू अभिनित ‘धर्ती आकाश’ बोलको गीतको म्यूजिक भिडियो रिलिज कार्यक्रममा पुगे । लामो समयपछि कार्यक्रम आयोजना भएकाले पनि क्यामेराको संख्या धेरै नै देखियो हलमा । एफक्यू हलमा आयोजित कार्यक्रममा पूजा र आकाशको सम्बन्धमा फाटो आएको पनि स्पष्ट देखियो ।

हरेक कार्यक्रममा एकसाथ आउने, एकसाथ बस्ने र एकसाथ निस्कने यो जोडी कार्यक्रममा भने बोलचाल समेत गर्न अप्ठ्यारो मानिरहेको थियो । जुन सामाजिक संजाल फेसबुक र टिकटक मै धेरै भाइरल बनेको थियो ।
चलचित्र ‘रामकहानी’मा पूजाको रोजाइमा नायक बनेका थिए आकाश । यसपछि पूजा र आकाशको सम्बन्ध बलियो बन्यो ।

पूजा र आकाशको जोडीले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, संझना विर्सना’ लगायतका चलचित्रमा अभिनय गरेको छ । यो अवधीमा पूजा र आकाशको सम्बन्ध यति बलियो बन्यो कि, उनीहरु एक अर्कासँग कहिले पनि अलग नहुने वाचा गर्न पछि परेनन् ।

बजारमा यी दुइको प्रेम चर्चाको खबर फैलियो । यी दुइले प्रेम भन्दा माथि आफूहरुको सम्बन्ध रहेको बताउँदै आएका थिए ।तर, फ्यान र चलचित्रकर्मीले रुचाएको यो जोडीविच व्यक्तिगत र व्यवसायिक सम्बन्ध दुबै किनारामा पुगेको आशंका गरेका थिए । पूजाले आकाशसँग अफर आएका केही म्यूजिक भिडियो समेत छाडेको बिभिन्न अनलाइनमा समाचार पनि प्रकासित भएका थिए!

प्रतिक्रिया

सम्बन्धित खवर