२०७८ श्रावण ७, बिहीबार ०७:५० गते | २०७८ श्रावण १५ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

काठमाण्डौ-धन कमाउन प्रदेश जान्छु भनेर हिडेको छोरा फर्केर आउला बौलाएर आयो,ग रिबलाई जता गएपनी पिरै पिर सास्ती नै सा स्ती हुदो रहेछ,कयौन सपनाहरू बोकेर हिडेका यी नवजवानलाई कस्तो वि’पत्ती पर्यो हे भगवान । मन थामेर पढ्नुस आजको यो विषय वस्तु ।

यी बुढि आमाको उमेर भैसक्यो ८० तर दुखले झनझन घेरेको घेरै नै छ ।गुल्मि जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडागाउमा आमासहित छोरा रहन्छन् ।आमाका ४ सन्तान हुन् ती चार मध्ये २ छोरिको राम्रै घरबार भयो तर एक छोरिको घरबार बिग्रिएर माइतै बसिआएकि छिन् ।

अनि बाकि रहेको एउटा छोरो ,त्यो छोरो आफ्ना बृद्ध आमालाई खुसि राख्छु भन्दै पैसा कमाउने आशा बोकेर कलिलै १७-१८ बर्षको उमेरमा भारत लाग्छन् ।भारतमा कमाइ राम्रै हुन्छ पैसा कमाउछन् घर पठाउछन् अनि दुइपटक घर समेत आउछन् र घरको खरको छानो परिवर्तन गरेर टिनको छानो लगाउछन् तर तेस्रो पटक उनी घर आउदा मानसिक सन्तुलन गुमाएर अर्थात पा`गल भएर घर आइपुग्छन् ।

८० बर्षिय बृद्ध आमा आफ्नो छोरोको कमाई खाएर र छोरोको सहारा भएर बस्नुपर्नेमा उल्टै छोरोलाई स्याहार गरेर बस्नुपरेको छ ।अरुको घरमा घाँस ल्याइदिएर भाडा माझेर आफ्नाछोराछोरी पाल्नुपर्ने आमालाई बाध्यात्मक अवस्थाबाट गुज्रिनपरेको छ ।आजको यश शृङ्खलामा तिनै आमाको बेदना भिडियो मार्फत पेश गर्दछौ ।

अब हेर्नुस भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर