२०७८ श्रावण ७, बिहीबार १०:०८ गते | २०७८ श्रावण १४ | sindhuonlinepost@gmail.com
 FLASH
अनिताको टाउकोमा हात राख्दै महान श्रीमान बिनोद धु'रुधु'रु रो'एको सायद यो पहिलोपटक होला….. | म्यानमारकी युवतिलाई आफ्नै असई मामाले कोठामा चार वर्ष देखि बन्दक बनाए,छोरी भईन अहिले फरार (हेर्नुस भिडियो) | श्रीमतीले वि'ष खुवाएर मा'र्न खोजेकै हुन,सानो छोरो मेरो हैन भने श्रीमानले चर्कियो बि'बाद फेरि, | छुटेको २ पछी श्रीमान श्रीमती लाई मिलाउन खोज्दा भयो हा’त हा’ला हा’ल, गाउँ नै उअ’र्लेर आयो(हेर्नुस् भिडियाे | म,ंर्न मा,र्न तयार छु तर एमसिसी कुनै हालत ले पास हुन ,दिन्न!देश को लागि अन्तिम ल,डाई | घाँस हाल्न गएकी २६ वर्षिय युवतिलाई मकै बारिमा ल ,तारी लतारी ह*,त्या गरियो(हेर्नुस् भिडियो) | २६ बर्षकि श्रीमतीलाई ढुङ्गाले किचिकी-चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा | मन्त्रीको शपथ खान गाडीमा दौरासुरुवालमा सजिएर जाँदै थिए, अचानक मन्त्रीको लिष्टवाट नाम हटाइएको खबर आएपछि??? | बिजय शाहिलाई भगवानले बुद्दी दिउन भन्दै जङ्गिए अर्का असली मेमोरी किङ्ग (हेर्नुस् भिडियो) | पा,पिहरु घाँस हाल्न जादा घाँटी थि,चि, थि ,चि बि,भत्स ह,ंत्या क,ठै बि,ंचरा😭😭 |

हाम्रो हिन्दु परम्परा अनुसार बिबाह गरि आफ्नो जन्म घर छोडी श्रीमानको घर जाने प्रथा सत्ययुग देखि नै चली आयो,छोरिहरु जन्म दिने बुबा आमा छोडेर जादा भा बु क बन्नु स्वबुआभिक नै किनकी अर्काको घरमा गएपछि कस्ता सासू ससुरा भेटिन्छन थाहा हुदैन,आफ्नो घर र पछि भोग्नुपर्ने दु ख सम्झिदा नया बेहुलीहरु रु ने गरेको पाईन्छ ।

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भा वु क भएको नै पाउछौ ।किन मन न दु खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो बेहुलिको बिदाई हुँदै गर्दा उनी एकदमै भा वु क भइन र गहभरि आँसु पार्दै ध र ध रि रो इ न पनि ,आखिर न रु नि पनि किन जबकि घर माइत बन्दैथियो अनि जिवनको नया अध्याय अब सुरु गरिदैथियो ।सोही बिदाईको क्रममा बेहुलि बेहोस् नै भइन् ।बिवाहित नवजोडिलाई बधाई तथा शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

 

प्रतिक्रिया

सम्बन्धित खवर