२०७८ श्रावण ९, शनिबार २३:३१ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

नेपाली गायन क्षेत्रमा एक बहुचर्चित नाम हो कल्पना दाहाल । जसको आवाजमा मिठास छ,मादुर्यता छ,जाफु छ । कल्पना दाहाल पछिल्लो समय एक बिशिस्ट वक्ता रमेश प्रसाईसग गाइएको लोकदोहोरि मार्फत सम्पुर्ण नेपालिको मन मस्तिष्कमा बस्न सफल भएकि थिइन ।उतिनै सुन्दरि अनि उतिनै मीठो भाका र लयमा गाउने कल्पनाको हामी सबै प्रशंसक हौ ।

आजभन्दा १ बर्ष अघि यस्तो कहानी हामीले कमै देखेका छौ; देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ`टना घट्यो गायिका कल्पना दाहालको जीवनमा।पछिल्लो समय चर्चीत वक्ता रमेश प्रसाईं संग दोहोरी गाएर अझ बढी चर्चा कमाउन सफल सिन्धुपाल्चोककि गायिका कल्पना दाहाल काठे दोहोरी महोत्सवमा भाग लिदै फाइनलमा पुग्दै थिईन । अकस्मात उनलाई फोन आयो,फोनमा भनियो’तपाई अर्जुनको को हो?कल्पनाले भनिन ‘म अर्जुनको बहिनी हो किन र?”उतर आयो “अर्जुनको डोजर दुर्घ`टनामा मृ*”त्यु भयो”।एता गीत गाउदै गरेकी कल्पना कहा सम्हालिन सकिन र ।

कल्पना फाइनलमा पुगे संगै उनि उक्त प्रतियोगिताकी पहिलो भएर ३ लाख त जितिन तर उनको दाई अर्जुन कहिल्यै न फर्कने गरि यो संसारबाट टाढा भए।कल्पना आफुलाई सम्हाल्दै गीत गाउन पुगेपछि जज देखि आयोजक सबै चकित थिए धेरैले त भने ‘तिमी एक शक्तिशाली र शहनसिल नारि रैछौ सलाम छ आज यो जित तिम्रै दाईको भएको हो’।

अनेकौ व्यथा पिर मर्कालाई सहेर कहिले चर्चा त कहिले आलोचन सहेर भएपनि कल्पना दोहोरि क्षेत्रमा कहिले नअस्ताउने चम्किलो तारा भइनै रहिन् ।यशै बिचमा अहिले कल्पना दाहालको पहिलो तिज गित `प्रेम बिवाह ´-इज्जत फालि नभन्नु नामक मिउजिक भिडियो सार्वजनिक भएको छ ।

कल्पना दाहालकै आवाज रहेको उक्त मिउजिक भिडियोमा आफुले रोजेको सग बिवाह गर्दा अर्थात प्रेम बिवाह गर्दा माइति पक्षबाट हुने ती रस्कारलाई देखाउन खोज्नु यो पुर्णता मिउजिक भिडियोको आशय हो ।हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर