२०७८ श्रावण १०, आईतवार १४:४४ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

काठमान्डौ- नेपालमा अहिले बहुचर्चित शो चलिरहेको छ ।त्यो हो दोहोरी च्याम्पियन । दोहोरी च्याम्पियनको यस हप्ताको भागमा तारा थापा र टेक राज भण्कोडारीको टिम बाहिरिदै गर्दा स्टुडियोमा निकै रु वाबासी चलेको छ,सबिन आचार्य र रिता रावतको टिम बिजयी हुदै गर्दा अर्को टिम बाहिरिएको थियो । सबिन र रीताको टिम टप ८ मा प्रबेस भएको छ।

तारा थापा र टेक राजको टिमलाइ पराजित गर्दै रिता र सबिन टप ८ मा प्रवेश भएको हो।निर्णायकको भोट भने तारा थापाकै टिमलाइ बढी रहेको थियो। सोहि कारण पनि हुन सक्छ ताराले हारलाइ सुइकार्ण सकिनन् र पनि उनि रुदै भन्छिन ‘गरिब भएकै कारण हार्न पुगे अर्को जुनी धनि भएर जन्म लिन पाम’।सो शब्दले सबैको मन रुवाएको थियो स्टुडियोनै सुन्य भएको थियो।

यता ताराको टिम आउट भए संगै सबिन र रिताले सरोज श्रीङ्गखडा र सिता घिमिरेको टिम संग भिड्नु पर्ने छ।सबिन र रिताको टिम यस अगाडी भने श्याम रानाको टिमलाइ पराजित गर्दै अगाडी आएको थियो।रिताले गाउने क्रममा केहि समय अड्किएपछि निर्णायकले यी टिमलाइ कम मत दिएको थियो भने दर्शकले अत्याधिक भोट गरि टिमलाइ बिजयी गरेको छ।

उता चर्चित गायक प्रकाश पराजुली र मिना बुढाथोकी संग संगीना थापा र दिलिप थापाको टिम भिडेको छ।संगीनाको टिम संग प्रकाशको टिमले थोरै मतले अगाडी आएको निर्णायकको स्टारबाट देखिन्छ भने दुबैको गायन निकै उत्कृष्ट रहेको थियो।दुबैको टिम निकै दाबेदार टिम हो।प्रकाशको टिमले यस अगाडी धेरै प्रतियोगिताहरु जितेको छ भने संगीनाको टिमले पनि ठुलो ठुलो प्रतियोगिताहरुमा भाग लिएर बिजयी भएको छ।यो पटक भने दुवै टिम दर्शकको जिम्मामा रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर