२०७८ श्रावण १३, बुधबार १५:०८ गते | २०७८ आश्विन ११ | sindhuonlinepost@gmail.com
 FLASH
धन कमाउन बिदेश गएका श्याम तामाङ्गको यस्तो द'र्दनाक अवस्था,मन थामेर हेर्नुस क'ठैबरा(भिडियो हेर्नुस) | ११ बर्सिय छोरिलाइ आफ्नै बाबाले पटक पटक क र णि गरे पछि दाइ मिडियामा हेर्नुस भिडियो सहित । | कठै बिचरा पैसा कमाउन बिदेश गएका तामाङ यस्तो अबस्थामा घर फर्किए ।हेर्नुस भिडियो सहित । | छोराहरूको पटकै माया लाग्दैन भन्दै हिड्ने कमला, ना ठोले आ-आफ्नो गरि खाने भनेपछी छोराहरुको माया लाग्छ भन्दै यसरी भा वुक बनिन् ,आफ्ना बा ध्यताहरु यसरी प्रष्ट पारिन् भिडियो हेर्नुस् | सामाजिक संजाल मा भाइरल नानि बिनिता कुमालले अभिनय गरेको आफ्नो जीवन संग मेल खाने मार्मिक गित सार्वजनिक हेर्नुहोस भिडीयो | सालोको श्रीमतिको ओछ्यानमा राती भिनाजु भेटे पछि भयो यस्तो सम्म ।हेर्नुस भिडियो सहित ।। | बिदेश मा कमाएको पैसा को हिसाब दिन नसक्दा श्रीमाती कुटेर श्रीमान फ रार , घर खर्च समेत नभएपछी छोराछोरिको भयो यस्तो हालत ।हेर्नुस भिडियो सहित । | स्पस्ट बक्ता रमेश र नन्दा अब चाडै आमा बाबा बन्दै,डाक्टरले मिति दिइसक्यो भिडियो हेर्नुहोस !! | शिक्षक र विद्यार्थीको प्रेम,अहिले टिकटक बनाएर भयो भाइरल !! भिडियो हेर्नुस् | छोराहरु छोडेर गएकी कमलालाई प्रेमीले पनि छोडे,छोराहरु भन्छन; ‘पहिला आउनुस भन्दा हामीलाई ला’त हानेर जानु भयो अब कुनै ठाउ छैन’ हेर्नुहोस भिडीयो |

जहाँ इच्छा हुन्छ त्यहा उपाय हुन्छ भने जस्तै युगिन राईलाई सङ्गितमा छिर्ने ठूलो धोको भएका कारण आज उनी नेपाली माझ चिनिदै आएका छन । आज उनलाई हामिले उनका कथाब्यथाहरुलाई बाहिर ल्याउदै उनको वास्तविकता बाहिर ल्याउने प्रत्यन्न गरेका छु । आशा छ यहाहरुले मन पराउइदिनु हुने छ ।

काठमाडौंको शान्तिनगरमा एउटा कपडा पसल छ, जहाँ महिला पुरुष दुवैलाई हुने कपडाहरु पाइृन्छ । त्यहि पसलमा कपडा बेच्ने काम गर्दछन् । योगिन राई । वास्तविक नाम टोप राज राई रहेका उनी ओखलढुंगाका हुन् । पसलमा आउने ग्राहकहरुलाई उनी गीत सुनाउँदै कपडा बेच्दछन् । मिलनसार स्वभावका योगिनले पछिल्लो समय भ्वाईस अफ नेपाल पनि भिडे ।

यति मात्रै हैन उनले यसअघि पनि धेरै रियालिटी शोहरुमा आफ्नो गायन कला देखाउ तर सबै ठाउँबाट निराशा मात्र हात पारे ।
भ्वाईको नक आउट चरणबाट बाहिरिएका योगिन शिशिर भण्डारीसँग कुरा गर्दा आफ्नो जीवन कथा सुनाए । जीवनमा धेरै ठक्कर खाएका उनले के के काम गरेनन् । सानैदेखि गीत गाउनमा रुचि भएका उनी आर्थिक अवस्थाका कारण आफ्नो गीत निकाल्न सक्षम थिएनन् ।

अब उनलाई साथ र समर्थनको खाचो छ ।सबैको माया र साथ पाएकोमा खुशी पनि छन ।चिसो भुईमा सुतेर कति रात कटाएका उनी घर छोडेर निस्केर पनि सँघर्षमा उत्रे । अब भने गीत निकाल्दा दर्शकहरुले माया दिन्छन् कि भन्ने उनले आशा लिएका छन् । आउनुहोस, कपडा बेचदै भ्वाईको यात्रा तय गरेका योगिनसँगको मनैछुने कुराकानी हेर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर